हत्केलामा ज्यान राखेर भिरकाे यात्रा

विकल्प न्युज / बेनी

असाेज ४ गते । बेनी जाेमसाेम सडक खण्ड अन्तरगत काभ्रे भिरमा गयकाे पहिराेका कारणा सडक अवरुद्ध भयकाे छ । सडक बन्द हुदा मुस्ताङ पुग्ने यात्रुहरू जाेखिम माेलेर यात्रा गर्न बाध्य छन । तस्वीर ईन्द्र शिह शेरचन FB_IMG_1537451542964FB_IMG_1537451481185FB_IMG_1537451486912FB_IMG_1537451492413