संविधान दिवसका अवसरमा प्रभातफेरी (फोटो)

विकल्प न्यूज/बेनी
असोज ३ गते । DSC_0277

संविधान दिवस २०७५ का अवसरमा बेनीमा प्रभातफेरी गरिएको छ । बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड,क्याम्पस चोक,संगमचोक हुँदै बेनी सामुदायिक माविमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो । DSC_0284

प्रभातफेरीमा प्रदेश सांसद विनोद केसी,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी,जिल्ला न्यायाधिश राजकुमार कोइराल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,राजनीतिक दलका प्रमुख एवम्प्र तिनिधिहरु,जनप्रतिनिधि,कर्मचारी,नेपाल प्रहरी,शिक्षक,विद्यार्थी र सर्वसाधरणहरुको सहभागिता रहेको थियो ।DSC_0284

संविधानसभाबाट नयाँ संविधान घोषणा भएको असोज ३ लाई संविधान दिवसका रुपमा प्रत्येक वर्ष मानाउने गरिन्छ । नयाँ संविधान लागू भएको तिनवर्ष पुरा भएको छ ।DSC_0285

तस्विर ठाकुरप्रसाद आचार्य