ताजा समाचार:
Search

गलेश्वर स्थित गायत्री मन्दिरलाई जोगाउने कसरत (फोटो)

विकल्प न्यूज/बेनी
भदौ ३० गते । DSC_0310रघुगंगा गाउँपालिका ३ गलेश्वर स्थित गायत्री मन्दिरको क्षेत्रलाई नदीको कटानबाट जोगाउन पहल थालिएको छ । बुधवार राती रघुगंगा नदीमा आएको वाढीका कारण गायत्री मन्दिरको केही भाग नदीले कटान गरि खसालेको छ । DSC_0302  DSC_0318  DSC_0324 DSC_0325 DSC_0327 DSC_0332

स्काभेटरको सहायताले गायत्री मन्दिर तिर बगेको पानीको बहावलाई कम गरि थप कटानबाट जोगाउन पहल गरिएको हो । DSC_0322जिल्ला समन्य समितिका प्रमुख देवेन्द्र वहादुर केसी,प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी,प्रहरी नायब उपरिक्षक विर वहादुर वुढामगर,कोष नियन्त्रक छविन्द्र बेलबासे ,राष्ट्रिय अनुशन्धान अधिकृत अर्जुन शर्मा लगायतको टोलीले मन्दिरलाई थप कटानबाट जोगाउन र बन्द भएको सडक खुलाउन पहल गर्नुभएको हो ।