ताजा समाचार:
Search

सर्वाधिक गोलकर्ता …

विकल्प न्यूज/बेनी
भदौ २७ गते । बेनीमा सम्पन्न आन्तर मावि स्तरीय छात्रा फुटबल प्रतियोगिता २०७५ मा गलेश्वर आदर्श माविका खेलाडी रश्मी श्रेष्ठले खेलअवधि भर ४ गोल गर्न सफल भएकी थिइन । यसै गरि वेष्ट प्वाईन्टी छात्रा यामुना पुन,बुद्ध एकेडेमीकी भावना थापाले ४ गोल गरेर सर्वाधिक गोलकर्ता घोषित भएका छन् । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले खेलाडी श्रेष्ठलाई ट्रफी प्रदान गर्नुहुँदै । तस्विर ठाकुरप्रसाद आचार्यDSC_0302

DSC_0301