ताजा समाचार:
Search

जोखिमको वस्ती …

विकल्प न्यूज/जलजला
साउन २६ गते । साउन १ गते राती आएको अविरल वर्षाका कारण  आएको वाढी र पहिरो ले पर्वतको जलजला ७ र ८ को लस्ती बजारका १८ घरमा क्षति पु¥याएको थियो भने एकजनाको पहिरोमा परि ज्यान गुमेको थियो । बेनी मालढुङ्गा सडकको छेवैमा रहेको लस्ती बजार लस्ती खोला र कालिगण्डकीको कटानका कारण जोखिममा परेको छ । तस्विर ठाकुरप्रसाद आचार्य lasti bazar 1 lasti bazar 3 lasti bazar