ताजा समाचार:
Search

ट्याक्टरले खेत जोत्दै…….

विकल्प न्यूज/बेनी
असार २९ गते ।

ट्याक्टरले खेत जोत्दै…….
म्याग्दीको मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटका कृषकहरु धान रोपाईका लागि ट्याक्टर प्रयोग गरेर खेत हिल्याउँदै । पछिल्लो समय म्याग्दीका कृषकहरुले खेतीलाई प्रबिधिकरण गर्न थालेका छन् । तस्विर सन्तोष गौतम IMG_5854