ताजा समाचार:
Search

पानीका लागि सोलार……

bima lift khapaniपानीका लागि सोलार……
मालीका गाउँपालिका ७ बिममा सञ्चालीत सोलार लिफ्ट प्रबिधिको खानेपानी आयोजनामा  जडान गरिएको सोलार प्यानल । १०५ वटा सोलार प्यानल जडान गरिएको छ जसको  २२ किलोवाट क्षमता रहेको छ । गाउँपालिका अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत आयोजना निर्माण हुन लागेको हो । तस्विर ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज