सामुदायिक विद्यालयमा कम्प्युटर सिक्दै विद्यार्थी (फोटोफिचर)

विकल्प न्यूज/बेनी
असार ८ गते । DSC_0060 DSC_0062 DSC_0069 DSC_0070 DSC_0078

DSC_0080जिल्लाको मंगला गाउँपालिका १ कुहुँ पूर्णगाउँ स्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कम्प्युटर सिक्दै गरेका विद्यार्थी । ६ वर्ष अघि स्थानीय जमन वहादुर वानियाँ र उहाँको धर्मपत्नी प्रेमकुमारी बानियाँको ६ लाख रुपियाँको आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको थियो । कक्षा ४ देखि माथिका विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा अनिबार्य गरिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य÷बेनी,म्याग्दी