परिश्रमी कृषक

विकल्प न्यूज/बेनी
असार ४ गते । DSC_0072 DSC_0074परिश्रमी कृषक । जलजला ७ धाइरिङ सल्यानका युवा कृषक योगेन्द्र पौडेल विउ उत्पादनका लागि खेतमा फलाएको काक्रो देखाउँदै । पौडेल वैदेशिक रोजगारीबाट फर्किएर विगत दश वर्ष देखि गाउँमै व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । तस्विर ठाकुरप्रसाद आचार्य/म्याग्दी