लभ्ली झरना !

विकल्प न्यूज/बेनी
जेठ १८ गते ।
धौलागिरि गाउँपालिका २ लुलाङमा रहेको नर्जाखोलाको झरना । पछिल्लो समय नाम परिवर्तन गरि लभ्ली झरना राखिएको छ । तस्विर ठाकुरप्रसाद आचार्य lavli jarana