ग्रामिण वस्तीको सुन्दरता…..

विकल्प न्यूज/बेनी
जेठ १८ गते । धौलागिरि गाउँपालिका ३ मुनाको सुन्दर वस्ती । मुना धौलागिरि गाउँपालिकाको केन्द्र हो । यातायात सञ्जालले जोडेपछि यहाँ वस्ती विकास तिव्र भएको छ । तस्विर ठाकुरप्रसाद आचार्य

muna vdc