म्याग्दी भ्रमण वर्षलाई जलजलाको साथ

विकल्प न्यूज/बेनी
बैशाख ३१ गते । आइतवार देखि औपचारिक रुपमा सुरु गरिएको म्याग्दी भ्रमण वर्ष २०७५ लाई पर्वतको उत्तरी जलजला गाउँपालिकाका स्थानीयहरुले साथ दिएका छन् । भ्रमण वर्षको उद्घाटनका समयमा जलजला ३ पर्वत बेनीमा रहको कालिगण्डकी आमा समुह बेनीमा निकालिएको ¥यालीमा सहभागि भएका थिए । तस्विर ठाकुरप्रसाद आचार्य DSC_1145