जमराबाट जुस !

जमराबाट जुस !
विकल्प न्यूज/बेनी
बैशाख २७ गते । Jamara Khati म्याग्दीको सदरमुकाम बेनीमा रहेको मल्जाजी  जुस पसलमा जुस बनाउनका लागि  गरिएको जमरा खेती । स्वास्थ्यवद्र्धक मानिने जमरालाई प्रशोधन गरि जुस बनाएर बिक्री गरि राम्रो आम्दानी गरेका छन् । पछिल्लो समय जमराको जुसको माग वढेको छ ।  तस्विर सन्तोष गौतम