मनोरञ्जन

शीरफुले, सालैजो, यानिमायाँ र अविजाले मायाँ आजकल हराए

म्याग्दी जिल्लाको चिमखोला गाविस ८ मा बाबा दिलबहादुर थापा र रामसरा थापाको कोखबाट २०१६ कार्तिक ३ गते जन्मीएकी धनकुमारी थापाले विद्यालय तहको पढाइ स्थानीय ज्ञानप्रावि (हाल अमर मावि)बाट प्राथमीक तहको अध्ययन सकेपछि पोखरा कन्या माविबाट निमावि अध्ययन सकेकी थिइन् । उनले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै पटक दोहोरी गाइन र पुरुष कलाकार कृष्णदत्त पौडेल र धनकुमारी […]

कला सस्कृती हाम्रा चिनारी हुन, सवै मिली संरक्षमा लागौं

पर्वतमा जन्मिएर पनि म्याग्दीलाई कर्म क्षेत्र बनाएका म्याग्दीमा शिक्षण पेशा सँगै लोक दोहोरी गीतमा लामो अनुभव हाँसिल गरेका । सञ्चार क्षेत्रमा पनि पाइला हालेर अहिले शिक्षण पेशामै रहेका म्याग्दी जिल्ला र म्याग्देली संगीतलाईमायाँ गर्ने नाम हो कृष्ण जिसी । म्याग्दीका प्रकाश पौडेल, किरण सापकोटा र कृष्ण जिसीले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै राष्ट्रिय प्रतियोगीतामा सहभागिता जनाउदै […]

‘तितो सत्य’ बन्द

कार्तिक ३०, २०७२- नेपाल टेलिभिजनबाट १२ वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको हास्यव्यंग धाराबाहिक ‘तीतो सत्य’ बन्द भएको छ । ‘तीतो सत्य’का निर्देशक एवं मुख्य कलाकार दीपकराज गिरीले फेसबुकमार्फत् उक्त जानकारी दिएका हुन् । ‘६ सय भागसम्म निरन्तर प्रसारण भइरहेको नेपालकै सबैभन्दा लामो हास्य धाराबाहिक ‘तीतो सत्य’ अब नेपाल टेलिभिजनमा प्रसारण हुने छैन,’ उनले आफ्नो फेसबुक […]

अवार्ड र पुरस्कारको लागि कहिल्यै गीत गाइन ः खड्ग गर्बुजा

म्याग्दीको दुर्गम मराङ गाविसमा जन्मिएर लोक सङगीतको क्षेत्रमा लागेका खड्ग गर्बुजालाई हामीले म्याग्देली मात्र भन्दा अन्याय हुन सक्छ । खड्ग गर्बुजा देशकै गहना हुन् । लोक तथा दोहोरी गीतको क्षेत्रमा छुट्टै पहिचान बनाएका गर्बुजाले यानीमायाँ, सालैजो लगायतका दर्जनौ भाकाका गीतहरुमा स्वर दिएका छन् । स्थानीय लोक भाकामा शब्द तथा लय संकलनमा खप्पीस गर्बुजासँग उनको विगत […]

गीतसंगितको मौलिकता जोगाउन प्रयासरत छु

धौलागिरी अञ्चल म्याग्दी जिल्ला बरंजा गाविस वडा नं. ४ आरवाङमा वुबा भविलाल सापकोटा र आमा रमादेवी सापकोटाको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएर २०६२ साल देखि औपचारिक रुपमा म्याग्दी जिल्ला र धौलागिरी अञ्चलको प्रतिनिधित्व गर्दै घेरै ठाँउमा पुगेर लोकदोहोरी प्रतियोगितामा सहभागीता जनाएर लोक संगितको दौडानमा उनले थुप्रै रेश जितेका छन् । उनै गायक म्याग्दीको लागि अहोरात्र […]

काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा

मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको सम्भावना सबैभन्दा बढि […]

साङ्गितिक यात्रामा सन्तोष

गाएनको क्षत्रमा अघि बढ्दै गरेका खोटाङ् सप्तेस्वरका सन्तोस दुमी राइ सानैदेखिनै गीत संगीतप्रतिको रुचीका कारण आज छुट्टै पहिचान बनाउन सफल छन्, स्कुले जीवनबाटनै थुप्रै साङगितिक कार्यक्रममा आफ्नो सहभागीता जनाउन अघी पर्ने सन्तोषले धेरै कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन सानै देखि सारंगी र बासुरी बजाउन सिपालु उनले ओम संगीत पाठशाला नया बानेस्वरबाट म्युजिक ट्रेनीङ् लिएर साङगितिक […]

खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित

खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक र प्राविधिक सीपका […]

दसैंमा ४ चलचित्र, कसलाई पर्न सक्छ कति मर्का ?

जेठ १ गतेबाट सरेर कात्तिक ३ गते प्रदर्शन मिति तोक्दा चलचित्र ‘चंखे शंखे पंखे’ सोलो रिलिजमा थियो । करोड भन्दा बढी बजेट लगाएर नयाँ निर्माता सन्तोष सेनले बनाएको यो चलचित्रका लागि सोलो रिलिजले राम्रै फाइदा दिने पक्का थियो । सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा सुदर्शनकै साथमा सुवास थापा, प्रेम पुरी र पूजा शर्मा मुख्य […]

कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली

राजधानी भित्रने र बाहिरिने सवारी साधनको बाक्लो चाप हुने नागढुंगा–कलंकी सडक खण्डमा हरेक दिन यस्तै समस्या दोहोरिन्छ। तर, यो समस्या अन्त्य हुने भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र उक्त सडक फराकिलो र हरियाली हुनेछ। सडक जाममुक्त त हुने नै छ, पैदलयात्रीले समेत ढुक्क हिँड्न पाउनेछन्। आयोजनाले […]