भारतले जेनेभामा नेपालको द्वन्द्वकालीन मुद्दा उठायो
-
भारतले जेनेभामा नेपालको द्वन्द्वकालीन मुद्दा उठायो
१९ कात्तिक, काठमाडौं । नेपालका अघोषित नाकाबन्दी गरेको भारतले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा नेपालका माओवादीलाई निशाना बनाएको छ । स्वीटजरल्याण्डको जेनेभामा नेपालको मानवअधिकारसम्वन्धी छलफलमा भारतले यहाँका माओवादीलाई लक्षित गरेर द्वन्द्वकालीन घटनाको विषय उठाएको छ । भारतले अन्तराष्ट्रिय फोरममा नेपालको द्वन्द्वकालीन विषयलाई मानवअधिकारसँग जोडेर प्रश्न उठाएको सम्भवतः यो पहिलोपटक हो । यसअघि…
पुरा पढ्नुहोस » -
महिलाहरुलाई आधारभूत तालिम
प्रताप बानियाँ \नव विकल्प म्याग्दी, कार्तिक १७ – महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलाहरुका लागि जिल्लास्तरीय आधारभूत तालिम शुरु भएको छ । विभिन्न सिप सिकाई महिलाहरुलाई व्यवसाय शुरु गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । एक हप्तासम्म चल्ने तालिममा महिला विकास कार्यक्रम, समूह गठन, बचत परिचालन, नेतृत्व, सञ्चारका सिपहरु,…
पुरा पढ्नुहोस » -
सडक दुर्घटनामा घाईते विष्णु गुरूङको दम्पत्तीलाई आर्थिक सहयोग
बेनी–दरवाङ सडक अन्तरगत बेनी नगरपालीका–१४ नयाँ पुलमा माईक्रोबस दुर्घटनामा घाईते एक महिलालाई कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा घाईते भएकी विष्णु गुरूङको उपचारका लागि १ लाख ७ हजार ५ सय रुपैयाँ परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत हस्तान्तरण गरेको हो । सहकारीका सञ्चालक, सेयरसदस्यबाट ७७ हजार ५ सय, सहकारीले…
पुरा पढ्नुहोस » -
संगिनी सहकारीको अध्यक्षमा श्रेष्ठ
बेनीका महिलाहरुको सक्रियतामा सञ्चालन हुँदै आएको सङगीनी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले साधना श्रष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको सहकारीले जनाएको छ । सहकारीको उपाध्यक्षमा गौरी थापा मगर,सचिव तेजकुमारी बानियाँ,कोषाध्यक्ष,शर्मिला श्रेष्ठ,सहसचिव नविना थापा रावल रहेका छन् । यसै गरी सदस्यहरुमा…
पुरा पढ्नुहोस » -
प्रहरीकै पोष्ट नजिक यात्रुहरु तेब्बर बढी भाडा तिर्न बाध्य
विकल्प \ दसै मनाएर फर्कने म्याग्दीका सर्वसाधारण तेब्बर बढी गाडी भाडा तिरेर गन्तब्यमा पुग्न बाध्य भएका छन् । सदरमुकाम बेनी देखि बागलुङ, कुश्मा, पोखरा, चितवन, भैरहवा, राजधानी लगायतका ठाउँमा छुट्ने बसलाई तेब्बर बढी भाडा तिर्न बाध्य भएका हुन् । बेनी पोखरा रुटमा चल्ने बस, माईक्रोबस, जिप र ट्याक्सीहरुले मनपरि भाडा लिने गरेको…
पुरा पढ्नुहोस » -
पुनहिलमा पर्यटक
सन्तोष गौतम,नवविकल्प÷ गत बैशाखको बिनासकारी भुकम्पका कारण थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय सिमा क्षेत्रमा भएको नाकाबन्दी र इन्धन अभावका कारण झनै प्रभावित बनेको छ । भुकम्पले असर नगरेका नेपालका पर्यटकीय स्थलहरुमा तराई मधेश क्षेत्रमा जारी आन्दोलन, बन्द हडताल, नाकाबन्दी र इन्धन अभावका कारण पर्यटक आगमन प्रभावित बनेको हो । सिमा क्षेत्रको…
पुरा पढ्नुहोस » -
मुस्ताङको कोरल्ला नाका खुलाउन धौलागिरिवासीको माग
[caption id="attachment_238" align="alignleft" width="300"] मुस्ताङ र चिनको सिमा नजिकै रहेको गेट ।[/caption] नवविकल्प भारतको अघोषित नाकाबन्दीका कारण दैनिक जनजिवन प्रभावित भइरहेका समयमा धौलागिरिवासीहरुले मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन सरकारसंग माग गरेका छन् । शनिबार बेनीमा धौलागिरी अञ्चलका सरोकारवालाहरुको भेलाले चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ स्थित कोरल्ला नाका खुलाउन पहल गर्न सरकारसंग…
पुरा पढ्नुहोस » -
साउदीमा म्याग्देलीको मृत्यु
अमृत बास्कुने बैदेशीक रोजगारीको शिलशिलामा साउदी अरवको रियाद पुगेका भगवती गाविस ९ साझा पानीका ३४ वर्षिय कमल भण्डारीको अक्टोवर २९ को साँझ निधन भएको छ । छ महिना पहिला बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका भण्डारीको निधनपछि आर्थिक अवस्था निकै नाजुक भएका उनको परिवार विचल्लीमा परेका छन् । भण्डारीकी साढे दुइ वर्षिय छोरी,…
पुरा पढ्नुहोस » -
काम धेरै गर्नेहरुलाई हृदयघातको खतरा
मानिसलेे लगातार काम गर्ने समय जति लामो हुँदै जान्छ उसको स्वास्थ्यमा पनि उति नै खतरा बढ्दै जान्छ । पछिल्लोपटक गरिएको एक अध्ययन अनुसार जो मानिस धेरै घण्टासम्म लगातार काम गर्दछन् उनीहरुमा हृदयाघातको जोखिम अधिक हुने देखिएको छ । लेसेन्ट मेडिकल जर्नलमा छापिएको शोधका अनुसार बिहान ९ बजेदेखि बेलुकी ५ बजेबीचको समयमा हृदयाघातको…
पुरा पढ्नुहोस » -
खोटाङका कृषकहरु चिराइतो खेतीतर्फ आकर्षित
खोटाङ,जिल्लाका कृषक चिराइतो खेतीप्रति आकर्षित भएका छन् । अन्य बालीभन्दा कम झन्झटिलो र थोरै समयमै राम्रो मूल्य पाउने भएपछि उनीहरु यसप्रति आकर्षित भएका हुन् । घरैबाट प्रतिकिलो रु ७०० देखि रु एक हजारसम्ममा बिक्री हुने चिराइतो खेती प्रवद्र्धनका लागि विभिन्न दातृ निकायले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । सैद्धान्तिक…
पुरा पढ्नुहोस » -
गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० शुत्र
गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् । यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ । १ पानी र मह विहानको समयमा…
पुरा पढ्नुहोस » -
ज्ञानेन्द्रसँग विप्लवको भित्री गठबन्धन छ
सोह्रबुँदे सहमतिमा आधारित संविधानको प्रारम्भिक मस्यौदामाथि छलफलका क्रममा देशको राजनीतिमा ज्यादै खतरनाक खेलहरु सुरु भएका छन् । जसले, मुख्यतः गणतन्त्र समाप्त पार्ने र क्रान्तिका उपलब्धिहरु समूल नष्ट गर्ने षडयन्त्र गरिरहेको छ । प्रस्तुत सन्दर्भमा राजनीतिक शक्तिहरुको दाउपेचसम्बन्धी बिश्लेषणमा यो सामग्री केन्द्रित रहेको छ । राजावादी र विप्लव माओवादी प्रा.कृष्ण खनालको भनाइमा गणतन्त्र…
पुरा पढ्नुहोस » -
एक वर्षमा ७५ होटल थपिए, बेड संख्या ३६ हजार नाघ्यो
२ साउन, काठमाडौं । मुलुकभर सञ्चालनमा आएका पर्यटकस्तरीय होटलको संख्या एक हजार ७५ पुगेको छ । यी होटलमा एकै दिन ३६ हजार १ सय ७९ जनाले रात बिताउन सक्छन । पर्यटन मन्त्रालयको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । जसमध्ये ११८ वटा स्टार होटल छन् भने ९ सय ५७ वटा ननस्टार होटल छन्…
पुरा पढ्नुहोस » -
संविधान लेखेपछि सभा समाप्त हुन्छ : ओली
पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जारी भइसकेपछि सोही संविधानअनुसार मुलुक अघि बढ्ने बताए । संविधान लेखिसकेपछि पनि संविधान सभा राख्दा संविधान लेख्न बाँकी नै रहेको अर्थ लाग्ने हुँदा…
पुरा पढ्नुहोस » -
गुरुङ जातिको संस्था तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङले आत्मनिर्णयसहितको
पोखरा-'धर्म निरपेक्ष होइन, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ,' मोती गिरीले भने, 'संघीयतामा जाँदा उत्तरदक्षिण गरेर ५ प्रदेशमात्रै बनाउनुपर्छ।' उनी संविधानको मस्यौदामा सुझाव दिँदै थिए। सोमबार पोखरामा संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा उनले आफ्नो व्यक्तिगत होइन अखण्ड नेपाल पार्टीको धारणा राखे। व्यक्तिगत हैसियतमै बोल्न उनलाई माइक दिइएको थियो, तर आफ्नोभन्दा पार्टीको विचार…
पुरा पढ्नुहोस »