लागू औषध दुव्र्यसनी नियन्त्रणमा साझा प्रयास आवश्यक
-
लागू औषध दुव्र्यसनी नियन्त्रणमा साझा प्रयास आवश्यक
विकल्प न्यूज/बेनीपुस २१ गते । लागू औषध नियन्त्रणलाई सफल बनाउन आवश्यक कार्ययोजना निर्माण गरी जनस्तरबाटै अभियान सञ्चालन गर्नुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताहरूको जोड रहेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय र मुख्य न्यायधिवक्ताको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भएको स्थानीय तह, सुरक्षा निकायका प्रतिनिधि र सरोकारवाला निकायसँगको कार्यक्रममा लागु औषध…
पुरा पढ्नुहोस » -
लायन्स क्लब अफ बेनी सिटीद्धारा कपडा बैंकलाई सहयोग
विकल्प न्यूज/बेनीपुस २० गते । म्याग्दीको बेनीमा रहेको लायन्स क्लब अफ बेनी सिटीले कपडा बैंकलाई सहयोग गरेको छ । गरिब तथा विपन्नहरुलाई लक्षित गरेर स्थापना गरिएको बैंकलाई क्लबले करिब २० हजार रुपियाँ बराबरका कपडाहरु सहयोग गरेको हो ।बेनी नगरपालिका ६ नम्बर वडा कार्यालयले अथुङ्गेमा संचालन गरेको कपडा बैंकलाई शनिबार विभिन्न साइजका नयाँ…
पुरा पढ्नुहोस » -
मिडिया सोसाईटी अवार्डद्धारा पत्रकार खत्री सम्मानित
ठाकुरप्रसाद आचार्यम्याग्दी,पुस २० गते । मिडिया सोसाईटी अर्वाड २०८१ बाट म्याग्दीका क्रियाशिल पत्रकार कमल खत्री सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष पत्रकार खत्रीलाई प्रदान गरेको हो । म्याग्दी मिडिया सोसाईटीको आठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनका अवसरमा खत्रीलाई दश हजार ६ सय पचास…
पुरा पढ्नुहोस » -
म्याग्दी मिडिया सोसाईटी अध्यक्षमा विश्वकर्मा चयन
विकल्प न्यूज/बेनीपुस,२० गते । म्याग्दीमा क्रियाशिल पत्रकारहरुद्वारा संचालित संचारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा अमित विश्वकर्मा चयन हुनुभएको छ ।सोसाईटीको शुक्रबार साँझ बेनी नगरपालिका –४, सिंगा स्थित हरियाली ग्रुपको सभाहलमा सम्पन्न आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट विश्वकर्मा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा साधन राम्जाली,सचिव राकेश शर्मा,कोषाध्यक्षमा…
पुरा पढ्नुहोस » -
प्रयोगबिहिन बन्यो अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन
ठाकुरप्रसाद आचार्यम्याग्दी,पुस १८ गते । करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगबिहिन भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा निर्माण भएको पालिकास्तीय अस्पताल भवन मेडिकल उपकरण,स्वास्थ्य जनशक्ति र अन्य पूर्वाधारको व्यवस्थापन नहुँदा दुईवर्ष देखि प्रयोगविहिन बनेको हो । उसो त यो अस्पताल भवन बनाउने भौगोलिक हिसाबले पनि उपयुक्त थिएन…
पुरा पढ्नुहोस » -
आठौं म्याग्दी महोत्सवको तयारी तिव्र
विकल्प न्यूज\बेनीपुस १७ गते । म्याग्दीको बेनीमा आयोजना हुने आठौं म्याग्दी महोत्सवको तयारी तिव्र पारिएको छ । नेपाल सरकारका उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुहुने महोत्सवको तयारीमा निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ जुटेको छ ।पुस २८ देखि माघ ८ गते सम्म बेनीमा म्याग्दी महोत्सव तथा माघे संक्रान्ति…
पुरा पढ्नुहोस » -
बसाइँसराइलाई रोक्दै सुन्तलाखेती
म्याग्दी, पुस १६ गते । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी…
पुरा पढ्नुहोस » -
अनेमसंघ बेनी नगरमा शाही चयन
विकल्प न्यूज/बेनीपुस १६ गते । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको दोस्रो सम्मेलन सोमबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले कृष्णकुसुम चन्द शाहीको अध्यक्षतामा १५ सदस्यीय अनेमसंघको बेनी नगरपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । सम्मेलनबाट कमिटीको उपाध्यक्षमा सुन्तली जिसी खड्का, सचिवमा शारदा राना, सहसचिवमा पुष्पा थापा…
पुरा पढ्नुहोस » -
घतानमा नसर्ने रोगको स्क्रिनिङ शिविर सुरु
विकल्प न्यूज/बेनीम्याग्दी,पुस १६ गते । म्याग्दीको बेनी नगरपालिका ९,घतानमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ३ सय ४५ जना लाभान्वित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको दुईदिने बृहत स्क्रिनिङ शिविर संचालन गरिएको हो । दुई दिनसम्म संचालन हुने शिविरमा सुगर, प्रेसर,…
पुरा पढ्नुहोस » -
मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन
विकल्प न्यूज\बेनीपुस १५ गते । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१ ०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ ।छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु। दुई…
पुरा पढ्नुहोस » -
म्याग्दीका गौतमको नेतृत्वमा नेपालमा सौर्य गतिबिधी र वर्षाको बारेमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक
बेनी, १५ पुष ः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा। बिनोद अधिकारीको टोलीले “द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटि अन रेनफल इन नेपाल ः अ केस स्टडी”…
पुरा पढ्नुहोस » -
लायन्स क्लब बेनी सिटीद्धारा पर्वत पुगेर बालबालिकालाई शैक्षिक सामग्री वितरण
विकल्प न्यूज/बेनीपुस १३ गते । बेनीमा रहेको लायन्स क्लब अफ बेनी सिटीले पर्वतको कुस्मा नगरपालिका १ पाङको आयखेत स्थित लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शुक्रबार शैक्षिक सामग्री वितरण गरेको छ । क्लबको पढाऔं अभियान अन्तर्गत बालबालिकालाई उक्त सहयोग गरेको हो । क्लबका अध्यक्ष तुलसीनाथ सुवेदी(रामप्रसाद) प्रथम उपाध्यक्ष महेन्द्र श्रेष्ठ,तृतीय उपाध्यक्ष ध्रुव जिसी…
पुरा पढ्नुहोस » -
प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा
विकल्प न्यूज/बेनीपुस १२ गते । करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न…
पुरा पढ्नुहोस » -
म्याग्दीका स्थानीय तह ः सरकारी कोषमा जनप्रतिनिधि र कर्मचारीको दोहन
ठाकुरप्रसाद आचार्य/नवविकल्पपुस ११ गते । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारमा बेथिति र अनियमितताको चाङ चुलिँदो छ । स्थानीय सरकारले गर्ने बजेट खर्चमा नियन्त्रणको विधि प्रभावकारी नहुँदा बेथितिले शिखर चुमेको छ । जनप्रतिनिधि र कर्मचारीहरुले सरकारी कोषको दोहन गरेका छन् । महालेखा परिक्षकक कार्यालयको आर्थिक वर्ष २०७९\०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनलाई…
पुरा पढ्नुहोस » -
प्रकाश माविले ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो
विकल्प न्यूज/बेनीपुस १० गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले मङ्गलवार ७२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको प्राङ्गणमा एक समारोहबीच विविध कार्यक्रमहरुको आयोजना गरेर प्रकाश माविले ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा विद्यालयद्वारा प्रकाशित प्रकाशपुञ्जको विमोचन गर्नुका साथै उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी,…
पुरा पढ्नुहोस »