माझफाँटमा अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन तयारी
-
माझफाँटमा अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन तयारी
विकल्प न्यूज/बेनी असोज १९ गते । रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका पर्वतवासीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन असोजको अन्तिम हप्ता जलजला ३ माझफाँटमा हुने भएको छ । अधिवेशनलाई सफल बनाउन प्रवासी पर्वतेलीहरु जुटेका छन् । समाजले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्नुका साथै व्यवस्थापकीय कार्य अघि बढाएको छ ।…
पुरा पढ्नुहोस » -
मोनाको अध्यक्ष पदमा मिम पूर्जाद्वारा उम्मेदवारी घोषणा
विकल्प न्यूज\बेनी असोज ७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आउनुभएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म म्याग्दी…
पुरा पढ्नुहोस » -
मोना अस्ट्रेलियाको बेनीमा फोटो प्रदर्शनी र पुरस्कार वितरण
विकल्प न्यूज\बेनी असोज ५ गते । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वय तथा सहकार्यमा शुक्रबार बेनीमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो…
पुरा पढ्नुहोस » -
बेनीमा मोनाको पाँचौ महाधिवेशनको तयारी
विकल्प न्यूज\बेनी भदौ २७ गते । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन असोज अन्तिम साता बेनीमा हुने भएको छ । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत नयाँ नेतृत्व चयनका लागि पाँचौ महाधिवेशन आगामी असोज २६,२७ र २८ गते सदरमुकाम बेनीमा हुने जानकारी दिएको हो ।…
पुरा पढ्नुहोस » -
विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग
विकल्प न्यूज\बेनी भदौ २६ गते । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी महिला…
पुरा पढ्नुहोस » -
मोनाको नयाँ नेतृत्वका लागि घारका ददीवल खड्काको ः उम्मेदवारी
विकल्प न्यूज/बेनी भदौं २ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौ महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लोमो समयदेखी जापानलाई कर्मथलो बनाउँदै आएका सफल ब्यवसायी…
पुरा पढ्नुहोस » -
साइबर अपराध मुद्दामा म्याग्दीका एक युवा मलेशियामा पक्राउ
विकल्प न्यूज/बेनी साउन १६ गते । बैदेशिक रोजगारका क्रममा मलेशिया पुगेका म्याग्दीका एक युवा साइबर अपराध मुद्दामा पक्राउ परेका छन् । एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । सामाजिक संजालबाट चिनजान भएकी युवतीको…
पुरा पढ्नुहोस » -
विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिकाको जीवितै उद्धार
बोगोटा, जेठ २७ गते । (रासस–एएफपी) जीवन र मृत्युलाई लिएर गाउँघरमा बुढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको समयमा नै हुन्छ, जसको भाग्यमा मृत्यु निर्धारण भएको छ त्यस प्राणीलाई बचाउन सकिँदैन अनि जसलाई जीवन जिउने समय दिइएको छ उसलाई कालले पनि केही गर्न सक्दैन। कोलम्बियामा यस्तै चमत्कार…
पुरा पढ्नुहोस » -
मोना बेल्जियमद्धारा क्यूकेनहप पार्कको भ्रमण
धु्रवसागर शर्मा,म्याग्दी ३० चैत, वैदेशिक रोजगारीका लागि बेल्जियममा रहेका मोना बेल्जियममा आवद्ध रहेका ८५ जना सदस्यहरुले १० अप्रिल २०२३ मा क्यूकेनहप पार्कको भ्रमण गरेका छन् । विदेशमा रहेर पनि आफ्नो जन्मभूमिमा शिक्षा,स्वास्थ्यको विकास, प्राकृतिक प्रकोप,विपन्न र असहायको लागि आर्थिक सहयोग लगाएत विभिन्न परोपकारी कार्यहरुमा संलग्न रहँदै आएको मोना वेल्जियममा आवद्ध म्याग्देलीहरुले क्यूकेनहप…
पुरा पढ्नुहोस » -
क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा
विकल्प न्यूज\बेनी चैत २० गते । बैदेशिक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन । सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो ।…
पुरा पढ्नुहोस » -
मोना बेल्जियमद्धारा विद्यालयलाई डिजिटल सामाग्री सहयोग
विकल्प न्यूज\बेनी चैत ८ गते । बेल्जियममा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले म्याग्दीको दुर्गम गाउँ लुलाङमा अवस्थित एक विद्यालयलाई डिजिटल सामाग्री सहयोग गरेको छ । लुलाङको लुलाङ आधारभूत विद्यालयमा ५० हजार बराबरको डिजिटल साउण्ड सिस्टम १ थान र सूचना प्रविधिका लागि आवश्यक उच्च गतिको ईन्टरनेट जडानका लागि १…
पुरा पढ्नुहोस » -
ठूला लगानी भित्र्याउन म्याग्दीका विनोद कुँवरको सक्रियता
विकल्प न्यूज\बेनी असोज २६ गते । म्याग्दीका विनोद कुँवरले विदेशमा रहेका नेपालीको लगानीलाई आर्कषित गर्न धमाधम सम्मेलनको आयोजनामा सक्रिय भएका छन् । कोरियाका सफल नेपाली ब्यवसायी कुँवरले एनआरएनए आइसीसीको नेतृत्व गरेपछि कोरियाका विभिन्न कम्पनीलाई नेपालमा समेत उत्पादन गर्ने वातावरण बनाएका छन भने ठूला परियोजनामा समेत लगानी र नेपालबाटै निर्यातको वातावरण बनाउन सक्रिय…
पुरा पढ्नुहोस » -
मोना हङ्गकङ्गद्धारा शान्तिकोषको अक्षयकोषलाई ४० लाख हस्तान्तरण (फोटो-भिडियो)
ठाकुरप्रसाद आचार्य/बेनी असोज २५ गते । आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले ४० लाख रुपियाँ भन्दा बढी सहयोग गरेका छन् । मंगलबार बेनीमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रमकाबीच म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई…
पुरा पढ्नुहोस » -
प्रवासी नेपाली मञ्च मकाउको नयाँ नेतृत्व चयन
विकल्प न्यूज\बेनी भदौै २१ गते । प्रवासी नेपाली मञ्च मकाउको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सेमी भर्चुअल माध्यमबाट संचालन गरिएको अधिवेशनबाट उत्तम गुरुङको अध्यक्षतामा मञ्चको नयाँ कार्य समिति गठन भएको छ । मञ्चको उपाध्यक्षमा चिरञ्जीवि पौडेल, सचिवमा शालिक बगाले मगर, सहसचिवमा रामचन्द्र अर्याल र रोजन लामा चयन हुनुभएको छ । हर्कजंग…
पुरा पढ्नुहोस » -
बेनीका सुजन केसीले बनाए कोरियामा व्याट्रीबाट चल्ने गाडी
ठाकुरप्रसाद आचार्य/म्याग्दी भदौं ९ गते । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका ६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँचमहिना देखि निरन्तर गरेको कोशिसपछि चार पाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा व्याट्री जडान गर्नुभएको छ । तिनदेखि चार…
पुरा पढ्नुहोस »