जलजलाको माझफाँटमा अस्पताल भवन निर्माण
-
जलजलाको माझफाँटमा अस्पताल भवन निर्माण
विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको सदरमुकाम बेनी देखि नजिक रहेको पर्वतको जलजला गाउँपालिका ३ माझफाँटमा १० बेड क्षमताको पालिका स्तरीय अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार सुविधासम्पन्न अस्पताल भवन निर्माण गरिएको हो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले २०७८ असार…
पुरा पढ्नुहोस » -
बेनीको कालिपुलमा सडक कालोपत्रे सुरु
ठाकुरप्रसाद आचार्य\बेनीफागुन १३ गते । बेनी नगरपालिका ८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्न गरिएको छ । योजनाको ठेक्का सम्भौता अवधि सकिएपछि निर्माण कम्पनीले सडक कालोपत्रे थालेको हो । राष्ट्रिय गौरब कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने कालिगण्डकी मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गे पुल सम्म पाँच…
पुरा पढ्नुहोस » -
रघुगंगामा सार्वजनिक सुनुवाई सम्पन्न
विकल्प न्यूज\बेनीफागुन १३ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१\०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो । गाउँपालिकाले…
पुरा पढ्नुहोस » -
माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु
विकल्प न्यूज/बेनीफागुन १२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो । कार्यक्रममा…
पुरा पढ्नुहोस » -
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ चयन
विकल्प न्यूज/बेनीफागुन १० गते । पुलस्त्य पुलह क्षेत्र विकास कोषको १०औं अधिवेशनबाट पुनः लिलाबहादुर बानियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार पुलस्त्य पुलह मन्दिरको प्राङ्गणमा सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर…
पुरा पढ्नुहोस » -
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौँ, फागुन ९ गते । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शुक्रबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय भएको छ । फागुन १९ गते सङ्घ, सङ्गठन…
पुरा पढ्नुहोस » -
वन डढेलो व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम
विकल्प न्यूज/बेनीफागुन ९ गते । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा बिहीबार सदरमुकाम बेनीमा वन डढेलो व्यवस्थापन सम्बन्धी सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । ‘वन सबैका लागि, सधैँका लागि र डढेलाबाट वन जोगाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने मूल नारासहित सञ्चालित वन डढेलो व्यवस्थापन सचेतना सप्ताह कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा आफ्नो…
पुरा पढ्नुहोस » -
प्रथम ‘तरुण कप’ को उपाधि अर्मनलाई
विकल्प न्यूज/बेनीफागुन ९ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहिबार सम्पन्न प्रथम ‘तरुण कप’ प्रदेश सभा क्षेत्र (ख)को उपाधि अर्मन ए ले हात पारेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–५, अर्मन ए ले मंंगला–२, बावियाचौरलाई १–३ सेटले जित्दै…
पुरा पढ्नुहोस » -
सहकारीको रकम हिनामिना अभियोगमा पक्राउ
विकल्प न्यूज/बेनीफागुन ९ गते । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी…
पुरा पढ्नुहोस » -
बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरू
म्याग्दी, फागुन ९ गते । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरू गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् । रू ३५ करोड ६३ लाख…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
(म्याग्दी), फागुन ८ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार…
पुरा पढ्नुहोस » -
बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन
म्याग्दी, फागुन ८ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ ।…
पुरा पढ्नुहोस » -
फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा
विकल्प न्यूज/बेनीफागुन ७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा…
पुरा पढ्नुहोस » -
वनमा आगो लगाउने दुई जना पक्राउ
फागुन २ गते । पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले माघ २९ गते बिहान ११ः३० बजेको समयमा कुस्मा नगरपालिका वडा नं १४ बगाल थोकस्थित ठूलढुङ्गा सामुदायिक वनमा आगो लगाएको प्रहरीले जनाएको छ । सोही वडाका स्थानीय २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई…
पुरा पढ्नुहोस » -
कुश्मामा द क्लिफमा मेगाट्रोल सञ्चालनमा
विकल्प न्यूज/पर्वतफागुन २ गते । पर्वत, फागुन २ गते । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा…
पुरा पढ्नुहोस »