म्याग्दीका तीन पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान
-
म्याग्दीका तीन पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान
ठाकुरप्रसाद आचार्यम्याग्दी,बैशाख ३० गते । म्याग्दीका क्रियाशिल तीनजना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको हो । जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका…
पुरा पढ्नुहोस » -
नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति
म्याग्दी, वैशाख ३० गते । बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति भएको छ । बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको वैकल्पिक छोटो दूरीको २०६७/६८ सालमा ट्रयाक खुलेको यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बेनी–पाखापानी म्याग्दीको प्राथमिकताप्राप्त र रणनीतिक महत्वको…
पुरा पढ्नुहोस » -
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो
विकल्प न्यूज/बेनीबैशाख ३० गते । सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने भक्तजन र पर्यटकलाई आवागमन सहज भएको छ । मालिका–७ बिम नागीथला र रघुगङ्गा–६ ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालन हुन थालेपछि मालिकाधुरीमा पूजाआजा र दृश्यावलोकन गर्न जानेहरूलाई सहज भएको हो । समुन्द्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा…
पुरा पढ्नुहोस » -
म्याग्दीलाई पूर्णखोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा
विकल्प न्यूज\बेनीबैशाख २८ गते । म्याग्दीलाई पूर्णखोप सुनिश्चितता दिगोपना कायम भएको जिल्ला घोषणा गरिएको छ । आइतवार सदरमुकाम बेनीमा आयोजित एक समारोहबीच म्याग्दीलाई चालु आर्थिक बर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्लाको रुपमा घोषणा गरिएको हो । स्वास्थ्यकर्मीहरुले गरेको घरधुरी सर्वेक्षणको क्रममा जिल्लामा १५ महिनामुनीका १ हजार २३५ जना बालबालिकाहरुले…
पुरा पढ्नुहोस » -
काठमाण्डौं–बेनी चल्ने माइक्रो बसद्धारा यात्रुमाथि अभद्र व्यवहार
विकल्प न्यूज/बेनीबैशाख २७ गते । यात्रुलाई अभद्र व्यवहार गर्ने माइक्रो बस । काठमाण्डौं देखि बेनी चल्ने एक माइक्रो बसले यात्रुमाथि अभद्र व्यवहार गरेको छ । बागलुङ कालिका भगवति यातयात प्रा.लिद्धारा संचालित बा.३ ख ७३१२ नम्बरको माइक्रो बसका चालकले सो माइक्रोमा सवार यात्रुमाथि अभद्र व्यवहार गरेका हुन ।शनिबार बिहान ६ बजे काठमाण्डौंबाट बेनीका…
पुरा पढ्नुहोस » -
रघुगंगामा जलविद्युत आयोजनाहरुको लापरबाही ःप्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
म्याग्दी, वैशाख २६ गते । राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् । जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने…
पुरा पढ्नुहोस » -
जलजलाको हम्पालमा ३४ दिने महायज्ञ सुरु
विकल्प न्यूज\बेनीबैशाख २५ गते । जिल्लाको जलजला गाउँपालिका–६ मा रहेको कालाञ्जर पर्वतमा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । जलजला गाउँपालिका र मोदी गाउँपालिकाको शिरमा रहेको जिल्लाको सबैभन्दा उच्च स्थानमा महायज्ञ गर्न थालिएको हो । बागलुङ स्थित पञ्चकोट धामका प्रमुख तथा मुक्तिनाथ पिठका पिठाधिश स्वामी कमलनयनाचार्यको अगुवाई र स्थानीय…
पुरा पढ्नुहोस » -
झिँका वडाबासीलाई सुविधा सम्पन्न वडा कार्यालय
विकल्प न्यूज\बेनीबैशाख २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस » -
बेनीको गौश्वारामा पहिलोपटक गोबर्धन महायज्ञ संचालन
विकल्प न्यूज/बेनीबैशाख २२ गते । म्याग्दीको बेनी नगरपालिका २,ज्यामरुककोटको गौश्वरामा पहिलोपटक गोबर्धन महायज्ञ आयोजना गरिएको छ । गौश्वरा गोबर्धन गौं धामको आयोजनामा धार्मिक पर्यटन प्रवर्धन,योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको हो । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही…
पुरा पढ्नुहोस » -
शिक्षामा समर्पण: बरुवाल परिवारबाट विद्यालयलाई अक्षय कोष
विकल्प न्यूज/बेनीबैशाख २२ गते । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली घर भै हाल पोखरामा बसोबास गर्दै आएका ह.कुलबहादुर बरुवालको ८४ वर्ष पुरा गरेको अवसरमा छोरा/वुहारी शिवकुमार÷ज्ञानु वरुवालले मुक्तिमार्ग माध्यामिक विद्यालयमामा स्थापना गरेको अक्षय कोषमा रकम हस्तान्त्रण गरेका छन । #ADD बेल्जियमलाइ कर्मथलो बनाएका बरुवाल दम्पत्तिले पुख्यौली थलो घार स्थित आफैले विद्यालय तहको…
पुरा पढ्नुहोस » -
नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको पद तथा गोपनीयताको शपथ ग्रहण आज
विकल्प न्यूज/बेनीबैशाख २१ गते । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । बिहान ११:३० बजे सिंहदरबारमा नवनियुक्त राज्यमन्त्री गर्बुजा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम उनको सचिवालयले जनाएको छ । गत बैशाख १७ गते गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति…
पुरा पढ्नुहोस » -
म्याग्दी मिडिया सोसाईटीलाई मैत्रीपूर्ण फुटसलको उपाधि
विकल्प न्यूज\बेनीबैशाख २१ गते । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो । नेपाल…
पुरा पढ्नुहोस » -
बेनीमा ‘फोहोर टिप्ने प्रतियोगिता’
म्याग्दी , २० बैशाख । म्याग्दीमा सरसफाईको सन्देश फैलाउन ‘फोहोर टिप्ने प्रतियोगिता’ गरिएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको म्याग्दी जेसीजले शनिवार बेनीमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरेको हो । दुई÷दुई जना सहभागी २० समूहले सहभागिता जनाएको प्रतियोगितामा सबैभन्दा धेरै फोहोर संकलन गर्ने महारानीथान आमा समूहका…
पुरा पढ्नुहोस » -
म्याग्दीका पत्रकारलाई दश लाखको दुर्घटना बीमा
म्याग्दी २० बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु १० लाख बराबरको दुर्घटना बीमा गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शाखाले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बिमा गरि बिमालेख हस्तान्तरण गरेको हो । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले जिल्लामा पछिल्लो…
पुरा पढ्नुहोस » -
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु
विकल्प न्यूज\पोखराबैशाख १९ गते । पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा आज १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान कार्यक्रम हुने भएको छ । आजको व्रतवन्धमा सहभागी सबैलाई सम्मानसमेत गरिएको छ । यस्तै महायज्ञमा विधिपूर्वक हवन पनि आजैबाट शुरु गरिएको छ । महायज्ञको यज्ञ मण्डपमा निर्माण गरिएको…
पुरा पढ्नुहोस »