गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन
-
गलेश्वरधाम दर्शन बोलको भजन गीत विमोचन
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, साउन २१ । म्याग्दीका लोकगायक रवि कार्कीले हालै बजारमा ल्याएको गलेश्वरधाम दर्शन बोलको गीत सोमबार विमोचन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित गीत निर्माण गरिएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन गरिएको…
पुरा पढ्नुहोस » -
अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ । https://www.youtube.com/watch?v=7eYk4eWmj6c
पुरा पढ्नुहोस » -
म्याग्दी भ्रमण वर्षको शुभारम्भ (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख ३० गते । आज बैशाख ३० गते देखि म्याग्दी भ्रमण वर्ष २०७५को औपचारिक रुपमा उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयान मन्त्री रबिन्द्र अधिकारीले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा २०७५ लाई म्याग्दी भ्रमण वर्ष मनाउन…
पुरा पढ्नुहोस » -
चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)
https://www.youtube.com/watch?v=9vpqagiWrr8 विकल्प न्यूज/बेनी बैशाख ६ गते । रघुगंगा गाउँपालिका १ बेगखोलाका युवा महेन्द्र गर्बुजाले गाउँमा चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । १२ वर्ष वैदेशिक रोजगारीमा साउदी अरब विताउनुभएका गर्बुजा केही वर्ष पहिला गाउँ फर्किनुभएको हो । उहाँले गाउँमा अर्गानिक खेती पनि सुरु गर्नुभएको छ । उहाँले माछा र कुखुरा पालन पनि…
पुरा पढ्नुहोस » -
लौ आयो सुपरहिट लोकदोहोरी भेट हुँदा ठिक्क (भिडियो)
https://www.youtube.com/watch?v=JGiwe7yUi4U
पुरा पढ्नुहोस » -
बेनीमा नवराजले कविता वाचन गर्न थालेपछि ….. (भिडियो सहित)
सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ माघ । बेनीमा बिहीबार कबिता कन्र्सट भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र प्याब्सन म्याग्दीको आयोजनामा छुट्टा छुट्टै स्थानमा कबिहरुले कबिता बाचन गर्नुभएको हो । https://www.youtube.com/watch?v=Flmhxm-nSPM क्याम्पस परिसरमा बिहान र दिउँसो प्याव्सनको आयोजनामा म्याग्दी सिनेमा घरमा कबिता बाचन भएको थियो । कबि नवराज पराजुली, सुदेश सत्याल र…
पुरा पढ्नुहोस » -
प्रमोद खरेलको बेनीमा हङ्गमा भयो…. (भिडियो)
विकल्प न्यूज/बेनी माघ ४ गते । बेनीमा जारी छैठौं म्याग्दी महोत्सव संगितमय भएको छ । चर्चित राष्ट्रिय कलाकार प्रमोद खरेलका साथ म्याग्देली युवायुवतीहरु खुवै सँग नाचे । प्रमोद खरलेलको प्रस्तुतीले खुल्ला मञ्चमा खचाखच भरिएका पुरै दर्शकहरुले डान्समा रमाएका थिए । https://www.youtube.com/watch?v=cPpLW89ZVPc https://www.youtube.com/watch?v=bc_45olfS30 https://www.youtube.com/watch?v=dwTG3vhp5FY
पुरा पढ्नुहोस » -
म्याग्दी महोत्सवमा प्रिती आलेको धमका प्रस्तुती हेर्नुहोस (भिडियो)
म्याग्दी महोत्सवमा प्रिती आलेको धमका प्रस्तुती हेर्नुहोस (भिडियो) विकल्प न्यूज/बेनी https://www.youtube.com/watch?v=RMottERU9Uo
पुरा पढ्नुहोस » -
भिडियोमा हेर्नुहोस नमुना कृषक रुद्रवहादुरको तरकारी खेती
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस १४ गते । बेनी नगरपालिका १ आनन्दबगरका रुद्र वहादुर थापा म्याग्दीका नमुना कृषक हुनुहुन्छ । उहाँले पाँच रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ । ६ वर्ष साउदी अरवमा कडा परिश्रम गर्दा पनि सोचे जस्तो आम्दानी गर्न नसकेपछि उहाँ गाउँ फिरेर कृषि पेशामा संलग्न हुनुहुन्छ । भिडियोमा हेर्नुहोस…
पुरा पढ्नुहोस » -
कालो कपाल लिएर आए गायक सुरज श्रेष्ठ(भिडियो सहित)
विकल्प न्यूज/बेनी कात्तिक ३० गते । काठमाडौं– लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सुरज श्रेष्ठ आफ्नो नयाँ गीत ‘कालो कपाल‘’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल‘गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ । https://www.youtube.com/watch?time_continue=1&v=BwBjlnfd1bs…
पुरा पढ्नुहोस » -
गायक राजेन्द्रले मुग्लीनमा भात खादा (भिडियो सहित)
विकल्प न्यूज/बेनी असार ३१ गते । म्याग्दीका युवा गायक राजेन्द्र सापकोटाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नयाँ गिती एल्बम सार्वजनिक गुर्नभएको छ । https://www.youtube.com/watch?v=fNT9ebNKdec शिव अखेलीको शव्दमा लोकप्रिय गायक सापकोटाको तीज गीत मुग्लीनमा भात खाँदा सार्वजनिक भएको छ । गीतले घर छोडेर विदेशीने नेपालीहरुको पीडा र बेदनालाई विषयबस्तु बनाएको छ…
पुरा पढ्नुहोस » -
यस्तो छ निसा केसी र सन्तोष खत्रीको बेनी बजार घुमेर (भिडियो)
https://www.youtube.com/watch?v=4HBRLams9EM&feature=youtu.be
पुरा पढ्नुहोस » -
हाम्रो खिबाङ गाउँ म्यूजिक भिडियो सार्वजनिक(भिडियो सहित)
विकल्प न्यूज/बेनी मंसिर १४ गते । म्याग्दीकोे घार गाविसमा पर्ने खिबाङलाई चिनाउने उद्देश्यले “हाम्रो खिबाङ गाउँ” बोलको गीतको म्यूजिक भिडियो तयार गरिएको छ । खिबाङ गाउँका बिल पुर्जा पुनमगरको शब्द रचना रहेको म्यूजिक भिडियोमा गायिका गिता पाइजाले स्वार दिनुभएको छ । म्याग्दीको पर्यटकीय क्षेत्र खिबाङ,घोडेपानी र पुलहिलमा छायांकन गरिएको भिडियोमा मौलिक नृत्य,…
पुरा पढ्नुहोस » -
म्याग्दीलाई चिनाउने म्यूजिक भिडियो सार्वजनिक
विकल्प न्यूज/बेनी कार्तिक १९ गते । सिंगो म्याग्दीलाई चिनाउने सोचका साथ गीतकार तथा संगीतकार टंक शेरचनले ‘हाम्रो जिल्ला म्याग्दी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । काठमाण्डौमा शुक्रबार आयोजित कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तानले भिडियो सार्वजनिक गर्नुभयो । भिडियो हेरेपछि संगीतकार मोक्तानले भिडियोमा मौलिकतासँगै समग्र म्याग्दीलाई चिनाउने काम भएकोले आफूलाई मन परेको…
पुरा पढ्नुहोस »