मोनाको साधारणसभाको तयारी अन्तिम चरणमा
-
मोनाको साधारणसभाको तयारी अन्तिम चरणमा
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । प्रवासमा रहेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद्को बुधबार बेनीमा हुने प्रथम साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारणसभामा भाग लिन विभिन्न देशमा गठन भएका मोनाका प्रतिनिधिहरु बेनी आउने क्रम सुरु भएको छ । २०७२ को कात्तिकमा बेनीमा प्रथम विश्व…
पुरा पढ्नुहोस » -
मोना पर्चुगलद्धारा पहिरो पीडितलाई एक लाख भन्दा बढी सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ असोज । म्याग्दीको बेगका बाढी पहिरो पीडितहरुलाई प्रवासीहरुले एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित तथा घरबास बिहीन भएकाहरुका लागि प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले एक लाख एक सय रुपैयाँ सहयोग…
पुरा पढ्नुहोस » -
मृगौला रोगी र बाढी पीडितलाई प्रवासीबाट साढे दुई लाख भन्दा बढी सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ भदौ । म्याग्दीकी एक मृगौला रोगीको उपचार र बेगखोलाका बाढी पीडितहरुका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँ भन्दा बढी नगद सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम ४ की खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्टे«लिया र न्युजील्याडबाट दुई लाख…
पुरा पढ्नुहोस » -
म्याग्दी एकता सेवा समिती युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो
हिरा बुढाथोकी/विकल्प न्यूज दुबई २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेष भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पु¥याउने उद्देश्यका साथ सन २०१४…
पुरा पढ्नुहोस » -
कोरियामा म्याग्दी रनिङ कप
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको आयोजनामा सउलमा म्याग्दी रनिङ कप २०१६ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कोरीयामा म्याग्देलीहरुलाई आपत, विपत परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले म्याग्दी आवासगृह निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आईतबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हो…
पुरा पढ्नुहोस » -
कोरियामा पर्वत सेवा समाज
दिपिका भुसाल/विकल्प न्यूज साउन १७ गते । सामाजिक क्षेत्रमा सहयोग तथा जन्मभुमिको विकासका साथै बिपतमा परेकाहरुको सहयोगार्थ गठित ‘पर्वत सेवा समाज’को कोरियामा शाखा गठन गरिएको छ । कोरियामा कार्यरत इश्वर केसीको अध्यक्षतामा समाजको कोरिया शाखा गठन भएको हो । शाखाको उपाध्यहरुमा दिनेश ढकाल, बिक्रम कुँवरलाई चयन गरिएको छ । त्यस्तै सचिवालय संयोजकमा…
पुरा पढ्नुहोस » -
अविनाशको उपचारका लागि कोरियाबाट १ लाख सहयोग
विकल्प न्यूज/बेनी साउन ८ गते । मालिग्रेन्ट क्यान्सरबाट पीडित भएका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको उपचारका लागि दक्षिण कोरियामा संकलन भएको एक लाख शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना कोरिया) ले सुरु गरेको आर्थिक संकलन अभियान अन्र्तरगत संकलन भएको रकम बसन्त बानियाँ मार्फत…
पुरा पढ्नुहोस » -
खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ साउन । मृगौलामा पत्थरी परेर बिरामी भएका बेनी नगरपालिका ४ खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग प्राप्त भएको छ । खबरा घर भई हाल बहराईनमा कार्यरत भरत रत्नको पहलमा म्याग्दी उद्धार सहयोग समिति बहराईन मार्फत २८ हजार ४४६ रुपैयाँ सहयोग प्राप्त भएको हो । भरत…
पुरा पढ्नुहोस » -
परोपकारी कार्यमा सक्रिय बन्दै म्याग्दी एकता सेवा समिति युएई
जे.सागर युएई/विकल्प न्यूज असार २५ गते । युएईमा कार्यरत म्याग्दीबासी नेपालीहरुको संस्था म्याग्दी एकता सेवा समिति , युएई समाजसेवाको कार्यमा सक्रिय हुन थालेको छ । २०१४ डिसेम्बरमा गठन भइ समाजसेवाका विभिन्न कार्यमा आफूलाई सहभागी गराउँदै आएको समितिले यसअघि म्याग्दी स्थित श्री त्रिभुवन मंगला मा।बि।लाई यस अघिनै करिब ६५ हजार रुपैया आर्थिक सहयोग…
पुरा पढ्नुहोस » -
युएईमा म्याग्दी प्रबासी नेपाली संघ (मोना) स्थापना
हिरा बुढाथोकी , दुबई १८ असार । संयुक्त अरब इमिरेट्सको युएईमा रोजगारका लागी आएका म्याग्देलीहरुले म्याग्दी अन्तराष्ट्रिय संगठन (मोना) सँग समन्वयन गर्दै जिल्लाको सामजीक बिकास तथा परोपकारी काममा सहयोग पुर्याउने लक्ष्य सहित (मोना) युएई स्थापना गरेको छ । गत महिना प्रदीप सुबेदीको अध्यक्षतामा गठन भएको १५ सदस्य कार्यसमितीलाई शुक्रबार शारजाहको रोलामा बसेको…
पुरा पढ्नुहोस » -
दुवईमा मोना गठन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा दुवईमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । १० जुन अथवा शुक्रबार दुवईमा भएको भेलाले त्यहाँ प्रदिप सुवेदीको अध्यक्षतामा प्रवासी म्याग्देली नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको हो । त्यहाँ रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने, जिल्लाका सामाजिक तथा…
पुरा पढ्नुहोस » -
म्याग्दीलाई ‘फ्रि वाईफाई’ जिल्ला बनाउन मोना कतारद्धारा सांगीतिक कार्यक्रम
तिलु शर्मा पौडेल १७ जेठ, (दोहा) कतार । म्याग्दी प्रवासी नेपाली संघ कतारले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । म्याग्दीको बहुचर्चित परियोजना ‘वाइफाई फ्रि म्याग्दी जिल्ला’ बनाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । ‘ग्रामिण सञ्चार विकासका लागि सहयोगार्थ’ भन्ने नारासहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको हो…
पुरा पढ्नुहोस » -
मुटुरोगी बालकको उपचारका लागि प्रवासबाट सहयोग
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापा मगरलाई मुटुरोगको उपचारका लागि प्रवासीले बुधबार करिब एक लाख रुपैया नगद सहयोग गरेका छन् । थापाको मुटुमा परेको प्वालको शल्यक्रिया गर्नका लागी आर्थिक स्रोत जुटाउन ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा प्रवासी म्याग्देली नेपाली संघ (मोना) हङकङले…
पुरा पढ्नुहोस » -
मृगौला पीडित गुरूङको उपचारमा मलेसियाबाट ९२ हजार सहयोग
विकल्प न्यूज/बेनी जेठ ७ गते । मृगौलाको उपचार गराइरहेका बेनी नगरपालिका–१३ का ३६ बर्षिय तेजेन्द्र गुरूङलाई मलेसियामा रहेका म्याग्देलीले आर्थिक सहयोग जुटाएका छन्। आर्थिक अवस्था कमजोर भएर उपचारबाट बन्चित भएका गुरूङलाई मलेसियामा रहेका भकिम्ली–२ छेपारेका सक बहादुर काउचाको नेतृत्वमा संकलन भएको ९२ हजार १९२ रुपैयाँ शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ…
पुरा पढ्नुहोस » -
मुटुरोगी थापालाई बचाउन बेल्जियमबाट सहयोग
विकल्प न्यूज/बेनी बैशाख १८ गते । बेनी नगरपालिका–१ रत्नेचौरका ९ बर्षिय नविन थापा मगरको मुटुको उपचारका लागि बेल्जियममा रहेका एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । रत्नेचौर स्थायी घर भई हाल बेल्जियममा रहेका मोना बेल्जियका सचिव सुमन थापा ‘प्रदिप’ र सरु थापा ‘ओविसरा’ले आफ्नो छोरी सन्झनाको पास्नीमा संकलन भएको ५५ हजार ५…
पुरा पढ्नुहोस »