बेनीमा श्रीकृष्णले लाखेको बध गरेपछि ..(भिडिओ सहित)
-
बेनीमा श्रीकृष्णले लाखेको बध गरेपछि ..(भिडिओ सहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २१ गते । बेनीका नेवार समुदायले एकमहिना अघि देखी सुरु गरेको बर्खे नाच हरितालिका तिजका दिन श्रीकृष्णले लाखेको बध गरेपछि समापन गरिएको छ । नेपाल भाषा मंकाःखलः र ल्यामः पुचःले संयुक्त रुपमा विभिन्न नाचहरु प्रदर्शन गरेका थिए । बेनीको संगमचोकमा तिजको साँझ श्रीकृष्ण र लाखेको नाच देखाइएको थियो । कृष्ण…
पुरा पढ्नुहोस » -
फोटो प्रतियोगितामा उत्साहजनक सहभागिता
ठाकुरप्रसाद आचार्य /बेनीभदौं २० गते । एकहप्ता यता म्याग्दीवासीहरुको फेसबुक पेजमा नयाँ नयाँ तस्विरहरु शेयर भइरहेका छन् । म्याग्दीको पर्यटन प्रवद्र्धनका लागि आयोजित फोटो प्रतियोगितामा समावेश भएका तस्विहरुले सामाजिक सञ्जाल फेसबुक भरिएको छ । प्रतियोगितामा भाग लिएकाहरुले फोटोलाई लाइक,कमेन्ट र शेयर गरिदिन अनुरोध गरेका छन् । यस्तो अवसर मोना अष्ट्रेलियाले जुराइदिएको हो…
पुरा पढ्नुहोस » -
उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान !
बलेवा (बागलुङ), भदौ २० गते । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गर्नुभएको थियो…
पुरा पढ्नुहोस » -
म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित
विकल्प न्युज/ बेनी भदौ २० गते । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो । साधारणसभा तथा अधिवेशनले नेपाल निर्माण…
पुरा पढ्नुहोस » -
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगिता सम्पन्न
विकल्प न्यूज/बेनीभदौं १९ गते । महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै जाँदा तिजसम्बन्धी विशेष कार्यक्रमहरुले प्राथमिकता पाउँदै गएका छन् । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान ः समान…
पुरा पढ्नुहोस » -
मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य म्याग्दीको पुनहिल
विकल्प न्यूज/बेनीभदौं १५ गते । फाइल तस्विर निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको…
पुरा पढ्नुहोस » -
प्रधानमन्त्रीबाट महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण
काठमाडौँ, भदौ १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई आज पुरस्कार वितरण गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु. तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु. दुई लाख, सहायक प्रशिक्षक भरत यादव,…
पुरा पढ्नुहोस » -
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन
म्याग्दी, भदौ १३ गते । समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ । मुक्तिनाथ मन्दिर नजिकै रु तीन करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी…
पुरा पढ्नुहोस » -
धवलागिरी गाउँपालिका ४ नाउरामा बेलिब्रिज जडान
विकल्प न्यूज/बेनीभदौं १३ गते । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ। म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको…
पुरा पढ्नुहोस » -
अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण सुरु
विकल्प न्यूज/बेनीभदौं १३ गते । म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बिस्फोट गराई सुरुङ निर्माण…
पुरा पढ्नुहोस » -
घोरेपानी हिँडेका दुईजना स्पेनिस पर्यटक बेपत्ता
म्याग्दी,भदौं ११ गते । चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुईजना स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। भुरुङदी खोलाको पुल नजिक…
पुरा पढ्नुहोस » -
बेनीको जलेश्वरमा बस दुर्घटना हुँदा चार जना घाइते
भदौ १० गते । म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–६ स्थित गलेश्वर नजिकै ठूलोबौरमा सोमबार साँझ ५:३० बजे ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय…
पुरा पढ्नुहोस » -
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
बेनी (म्याग्दी), भदौ १० गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर…
पुरा पढ्नुहोस » -
उद्धार गर्न चिठी पठाउँदा…
म्याग्दी, भदौ १० गते । समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो । टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने…
पुरा पढ्नुहोस » -
बेनीको प्रकाश माविमा स्मार्ट बोर्डबाट पठनपाठन
विकल्प न्यूज/बेनीभदौं ९ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानका क्रममा विद्यालयले एण्ड्रोइड १४.० भर्सनको आइओएस अपरेटिङ सिस्टम, फोर के रिजुलेसन सहितका २ वटा इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरी अध्यापन थालेको विद्यालयले जनाएको छ । आइतबार बेनी नगरपालिकाका…
पुरा पढ्नुहोस »