जन्मदिनमा म्याग्दी बालगृह र गौशालालाई सहयोग
-
जन्मदिनमा म्याग्दी बालगृह र गौशालालाई सहयोग
विकल्प न्यूज\बेनीमंसिर २ गते । जन्मदिनको अवसर पारेर नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई शनिवार जिन्सी सामान सहयोग भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ निवासी डिलु बुदुजा (बद्री पुन)ले म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर भाँडावर्तन सहयोग गर्नुभएको हो । नारच्याङ घर भई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार र…
पुरा पढ्नुहोस » -
निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
म्याग्दी, मङ्सिर २ गते । अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि…
पुरा पढ्नुहोस » -
धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
मंसिर २ गते । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा सबै सँगै…
पुरा पढ्नुहोस » -
गण्डकी प्रदेश सभा सदस्य गौचनको शवयात्रा सहित अन्तेष्टि
विकल्प न्यूज/बेनीमंसिर १ गते । गण्डकी प्रदेश सभा सदस्य स्वर्गीय विमला गौचनको शनिबार श्रद्धाञ्जली सहित शवयात्रा पछि बेनी स्थित कालिगण्डकी घाटमा अन्त्येष्टि गरिएको छ । कालिगण्डकी र म्याग्दी नदीको संगलस्थलमा अन्तिम श्रद्धाञ्जली दिन जिल्ला स्थित जनप्रतिनिधि,राजनीतिक दलका नेता तथा कार्यक्रर्ता र सर्वसाधरणहरुको ठूलो उपस्थिति थियो । यसअघि गौचनको पार्थिव शरीरमा नेपाली कांग्रेस…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
१ मङ्सिर, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा…
पुरा पढ्नुहोस » -
पुनहिलमा विद्युत् र खानेपानीको समस्या
म्याग्दी, कात्तिक ३० गते । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुिद्र सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई समस्या भएको हो । यहाँ हिमाल, सूर्योदय, जङ्गल, पहाडी भूगोलको दृष्यअवलोकन गरी प्रकृतिमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक…
पुरा पढ्नुहोस » -
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु
गण्डकी, कात्तिक ३० गते । गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले ज्यान गुमाएका छन् । यस वर्ष पहिलोपटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेङ्गी सङ्क्रमणबाट मृत्यु भएको थियो । …
पुरा पढ्नुहोस » -
हिमाल हेर्न कोखेडाँडा
पर्वत, कात्तिक ३० गते । मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट तीन हजार तीन सय नौ मिटरको उचाइमा रहेको यो स्थानमा विशेषगरी हिमाल हेर्न जाने बढेका हुन् । छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त,…
पुरा पढ्नुहोस » -
धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल
मिलन सुवेदी/मालिकाकात्तिक २९ गते । निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक,…
पुरा पढ्नुहोस » -
पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा
विकल्प न्यूज/बेनीकात्तिक २७ गते । मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न…
पुरा पढ्नुहोस » -
कोरला नाका जोड्ने चराङ खोलामा पुल निर्माण
विकल्प न्यूज\बेनीकात्तिक २६ गते । राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत माथिल्लो मुस्ताङको चराङ खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण भएपछि माथिल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटक र स्थानीयवासीहरुले सहज भएको छ । कालिगण्डकी करिडोर सडक आयोजना मुस्ताङले ठेक्का मार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१…
पुरा पढ्नुहोस » -
सिद्ध आधारभूतमा कक्षा कोठा भवन उद्घाटन
बेनी, २६ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालयमा निर्माण भएको कक्षा कोठा भवनहरुको आइतबार उद्घाटन गरिएको छ । विभिन्न निकायको अनुदान सहयोग र समुदायको श्रमदान गरि कुल रु. एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीन वटा भवनमा आठ वटा कोठा रहेका प्रअ मोतिराज…
पुरा पढ्नुहोस » -
जलजलाका प्रअ र शिक्षकहरूलाई अभिमुखिकरण
विकल्प न्यूज/बेनीकात्तिक २५ गते । बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक र शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ ।तीन दिन सम्म संचालित कार्यक्रममा गाउँपालिका भित्रका ४४ वटा विद्यालयका प्रअ र विषयगत शिक्षकहरु गरी ७० जनाको सहभागिता रहेको थियो ।प्रधानाध्यापकहरूका लागि नेतृत्व र क्षमता विकास तथा विषयगत शिक्षकका लागि कार्यविधि अभिमुखीकरण तालिम…
पुरा पढ्नुहोस » -
म्याग्दीमा पनि मनाइयो छठ पर्व
विकल्प न्यूज/बेनीकात्तिक २२ गते । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष…
पुरा पढ्नुहोस » -
देउसीभैलोबाट मंगला शिक्षा क्याम्पसलाई ४० लाख जुट्यो
विकल्प न्यूज\बेनीकात्तिक २२ गते ।म्याग्दीको ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ। मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले सेवा क्षेत्रमा तिहारको अवसर पारेर देउसीभैलो कार्यक्रमबाट जुटेको उक्त रकम अक्षयकोषमा बचत गर्ने जनाएको छ। क्याम्पस सञ्चालक समितिका…
पुरा पढ्नुहोस »