म्युजिक भिडियोमा रवीनाको छलाङ
-
म्युजिक भिडियोमा रवीनाको छलाङ
विकल्प न्यूज/बेनी साउन २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीकी रवीना भण्डारी म्युजिक भिडियो अभिनयमा व्यस्त हुन थालेकी छिन् । एक वर्षअघि राजधानी काठमाडौ छिरेकी भण्डारीले यस अवधिमा करिब ७० वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेको बताईन् । आधुनिक, लोक, तिज, पप गीतमा अभिनय गरेकी भण्डारी आफ्नो कला र ईच्छाशक्तिका कारण…
पुरा पढ्नुहोस » -
सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’
विकल्प न्यूज/बेनी साउन २५ गते । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको…
पुरा पढ्नुहोस » -
मोडलिङमा चम्कीदै सिमान्ता बानियाँ
विकल्प न्यूज /बेनी साउन २४ गते । मोडलिङ क्षेत्रमा भर्खर प्रवेश गरेकी छिन् सिमान्ता बानियाँ । प्लस टु मा अध्ययनरत १८ वर्षीय सिमान्ता बानियाँको यहि क्षेत्रमा भविष्य निर्माण गर्ने अठोट छ । उनमा सानै उमेरदेखि अभिनय गर्ने रुचि थियो ।एकवर्ष अघि मोडलिङ क्षेत्रमा पाइला टेकेकी बेनी नगरपालिका ५ पुलाचौर स्थायी घर…
पुरा पढ्नुहोस » -
बरंजाका थापाको सुनको सिक्री (भिडियो सहित)
सन्तोष गौतम/विकल्प न्यूज बेनी २२ साउन । मंगला गाउँपालिका ३ खर्कका नवगायक कृष थापाको तिज गीत सुनको सिक्री सार्वजनिक भएको छ । थापा र गायीका लक्ष्मी परियारको स्वर रहेको गीतको म्युजीक भिडीयो क्रियटिभ मिडीया मार्फत सार्वजनिक भएको हो । बलबहादुर परियारको शब्द तथा लय रहेको गीतको म्युजीक भिडीयोमा कलाकार धु्रब जिसी र…
पुरा पढ्नुहोस » -
लौ “आयो ३३ किलो सुन” (भिडियोसहित)
विकल्प न्यूज/बेनी साउन १६ गते । म्याग्दीका युवा चर्चित लोक तथा दोहोरी गायक तथा मोडेल सज्जन बोहोरा र लोक दोहोरी गायिका बिमला श्रीसले यस्पालिको तीज मा ३३ किलो सुन तीज गीत बजारमा ल्याउनुभएको छ । बिगत केहि वर्ष अगाडि देखी संगित क्षेत्रमा आफुलाइ गायक तथा मोडेलको रुपमा परिचित बनाउँदै आउनुभएका गायक सज्जन…
पुरा पढ्नुहोस » -
मुस्ताङको परिवेशमा आधारित चलचित्र “छिरीङ”(भिडियो सहित)
निरज थकाली/विकल्प न्यूज साउन १६ गते । जोमसोम/हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमा आधारीत चलचित्र “छिरीङ” निर्माण भएको छ । रिडम फिल्मसको ब्यानरमा गायक, अभिनेता तथा निर्देशकको पहिचान बनाएका कलाकार यश कुमारले निर्देशन गरेको चलचित्र बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ । https://www.youtube.com/watch?v=SvMH3JAo0FY कलाकार निमा रुम्बा र निर्देशक…
पुरा पढ्नुहोस » -
एकमहिने धिमेबाजा एवं बाँसुरी प्रशिक्षण तालिम सकियो (फोटोफिचर)
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असार १७ । ‘कला संस्कृति प्रवद्र्धनमा सफलता, प्रशिक्षण सहभागितामा सक्रियता र निरन्तरता’ भन्ने नारासहित सञ्चालित बाजा प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ । नेपाल भाषा मंका ः खल अन्तर्गत मैजु खल म्याग्दीको आयोजना र बेनी नगरपालिका वडानम्बर–७ को सहयोगमा एक महिनासम्म चलेको धिमे एवं बाँसुरी बाजा प्रशिक्षण…
पुरा पढ्नुहोस » -
अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ । https://www.youtube.com/watch?v=7eYk4eWmj6c
पुरा पढ्नुहोस » -
युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’(भिडियो सहित)
विकल्प न्यूज/बागलुङ जेठ ११ गते । विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ ।…
पुरा पढ्नुहोस » -
अनिल गौतमको ‘मन मेरो खिन्न भो’ सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनी जेठ १० गते । पर्वतका युवा कलाकार अनिल गौतमको लोकदोहोरी गीत मन किन खिन्न भयो सार्वजनिक भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका गौतम पेशाले निजामति कर्मचारी हुनुहुन्छ । विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको लोक दोहोरी एल्बममा अनिल गौतम र देवी घर्तीको स्वर छ । https://www.youtube.com/watch?v=sgcM0OUIEIc…
पुरा पढ्नुहोस » -
घराम्दीको मारुनी नाच ………
घराम्दीको मारुनी नाच ......... विकल्प न्यूज/बेनी बैशाख २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाहरुको स्वागतका लागि मगर समुदायको मौलीक मारुनी नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
हाम्राे झिं गाउँ गीतको म्युजीक भिडियो
https://www.youtube.com/watch?v=262-8c0wfXk&feature=youtu.be विकल्प न्यूज/बेनी बैशाख २० गते । घुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ…
पुरा पढ्नुहोस » -
“बेहुली भएर डोली चढ्दा रुन्छौ की रुदिनौ ?”
सन्तोष गौतम/विकल्प न्यूज बैशाख ८ गते ।जलजला गाउँपालिका ४ लुङ्दीका युवा सर्जक सुमन केसीको मुक्तक संग्रह “श्री”को शनिबार बेनीमा चर्चा गरिएको छ । म्याग्दी साहित्य सञ्चार र अन्तराष्ट्रिय नेपाली साहित्य समाज धौलागिरीले बुलबुलमा सुमन नाम दिएर आयोजना गरेको कार्यक्रममा कृत्तिको समालोचना, चर्चाका साथै रचना बाचन समेत गरिएको थियो । चैत १९ गते…
पुरा पढ्नुहोस » -
यातायात व्यवसायी थापाले गीत मार्फत बिछोडको पीडा सार्वजनिक गरे
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । https://www.youtube.com/watch?v=U9MWgME7bP8 धौलागिरी गाउँपालिका ७ धारापानीका छत्रराज थापाको पञ्चेबाजा गित “सुनकै थालमा खाउ” सार्वजनिक भएको छ । थापाको शब्द रहेको गीतमा उनिसंगै ताकमका किशोर सुवेदी र पूर्णकला बि.सीको स्वर रहेको छ । किशोर सुवेदीले निर्देशन गरेको यो गीतको म्युजीक भिडियो म्युजीक नेपाल मार्फत युट्युवमा सार्वजनिक भएको…
पुरा पढ्नुहोस » -
झलक पुनको सालैजो भाका बजारमा (भिडियो)
विकल्प न्यूज /बेनी चैत २४ गते । https://www.youtube.com/watch?v=UJfuFmalOrY म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो…
पुरा पढ्नुहोस »