पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु
-
पर्या–पर्यटन ः जलजला गाउँपालिकाका नयाँ गन्तव्यहरु
विकल्प न्यूज/जलजला कात्तिक १७ गते । सहरको भिडभाड र मन भुलाउन बनाइएका कृत्रिम संरचना छाडेर केही दिनलाई प्रकृतिमा रमाउँ भन्ने चाहनुहुन्छ रु त्यसो भए तपाइँका लागि पर्वतको जलजला गाउँपालिका उपयुक्त गन्तव्य बन्न सक्छ । गाउँपालिकाभित्र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका ठाउँ धेरै रहेका छन् । तर, ती गन्तव्यको सही पहिचान…
पुरा पढ्नुहोस » -
ज्यामरुककोटबाट धौलागिरि नियाल्दा (फोटो फिचर)
ठाकुरप्रसाद आचार्य\म्याग्दी कात्तिक १३ गते । बेनीको शिरैमा अवस्थित अग्लो ज्यामरुककोट डाँडा जहाँबाट दुई ठूला नदीले काँखमा हालेजस्तो देखिने सुन्दर बेनी बजारको दृश्य । बजारसँगै देखिने रमणीय धौलागिरि हिमश्रृङ्खला र पहाडी रमणीय भूभाग । बेनी देखि करिब ४ किलोमिटरको उकालो यात्रा पछि पुग्न सकिने ज्यामरुककोटबाट १५ वटा हिमश्रृङखलाका साथै दर्जनौँ गाउँ, वनजंगल…
पुरा पढ्नुहोस » -
मोना हङकङले ग¥यो आधार शिविर पुगेर राउण्ड धौलागिरिको प्रचार (फोटो फिचर)
विकल्प न्यूज/बेन कार्तिक ८ गते । [caption id="attachment_46777" align="alignnone" width="1024"] धौलागिरि आधार शिविर पुगेको हङकङमा बसोबास गर्ने म्याग्दीहरुको समुह । [/caption] राउण्ड धौलागिरि पदयात्रालाई प्रचारप्रसार गरेर विश्वभर चिनाउने उद्देश्यले पदयात्रामा निस्केको टोली आधार शिविर पुगेर फर्किएको छ । हङकङमा बसोबास गर्ने म्याग्दीलेहरुको समुह म्याग्दीको धौलागिरि गाउँपालिका ४ स्थित संसारको सातौं अग्लो धौलागिरि हिमालको…
पुरा पढ्नुहोस » -
राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)
ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । https://www.youtube.com/watch?v=Z-7ftYKfkEg प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको…
पुरा पढ्नुहोस » -
बेनीको खुल्ला मञ्च खेलप्रेमी दर्शकहरुले भरिभराउ (तस्विर)
विकल्प न्यूज/बेनी असोज ३१ गते । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिता हर्न बेनीको खुल्ला मञ्च दर्शकहरुहरुले भरिभराउ भएको छ । सोमबार भएको क्वाटर फाइनल खेल हेर्न पुगेका दर्शकहरु । तस्विरहरु ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
महिला भलिबल ः आर्मीलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश
विकल्प न्यूज/बेनी असोज ३१ गते । https://www.youtube.com/watch?v=lCfXoCGbSWQ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी महिला भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेलमा सोमबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरीको पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी क्लबमाथि पुलिसले ३ –२ले जित निकालेको छ । बीच निकै प्रतिस्पर्धात्मक खेल भएको छ ।…
पुरा पढ्नुहोस » -
तेक्वान्दोमा सात इभेन्ट सकिदा पुलिसलाई ४ स्वर्ण
ठाकुरप्रसाद आचार्य/बेनी असोज ३० गते । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले अग्रता कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म…
पुरा पढ्नुहोस » -
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकीको विजयी सुरुवात
विकल्प न्यूज/बेनी असोज २७ गते । बेनीमा सिुरु भएको नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । बेनीको खुल्ला मञ्चमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमलाई शून्यका विरुद्ध सोजो तिनसेट जितेर गण्डकी प्रदेशले विजयी सुरुवात गरेको हो । https://www.youtube.com/watch?v=5Fvzxnla2H0 बेनीको खुल्ला मञ्चमा सम्पन्न उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेशलाई…
पुरा पढ्नुहोस » -
खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत (फोटो\भिडियो)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २७ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता विहिवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागि हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ । खेलाडीहरुको स्वागतमा बेनीमा जातजातिको कला, संस्कृति झल्कने झाँकी प्रदर्शन गर्नुका…
पुरा पढ्नुहोस » -
मौसममा आएको सुधार सँगै पुनहिलमा पर्यटकको चहलपहल (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २६ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बुधवार देखि मौसममा सुधार सँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको संख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुनथालेपछि होटल व्यवसायीहरु…
पुरा पढ्नुहोस » -
बेनीमा हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको तयारी पुरा (भिडियो/फोटो)
विकल्प न्यूज/बेनी असोज २६ गते । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा आयोजना हुने महिला भलिबल र तेक्वान्दो खेलको प्रतियोगिताको तयारी पुरा भएको छ । भाली असोज २७ गते विहिवार देखि खेलको सुरु हुने छ । खेलकुद प्रतियोगताका लागि बेनीको खुल्ला मञ्चलाई सिँगारिएको छ । बजारमा खेलाडी तथा पाहुनाहरुको स्वागतका लागि तुलव्यानर…
पुरा पढ्नुहोस » -
मालढुङ्गा–बेनी सडक अन्तर्गत केराबारीको पहिरो (फोटोफिचर)
विकल्प न्यूज/बेनी असोज २६ गते । मालढुङ्गा –बेनी सडक अन्तर्गत पर्वतको जलजला ७ स्थित केराबारीको ओढारे भीरमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार राती देखी खसेको पहिरोले सडक अवरुद्ध बनाएको हो । एकवर्ष देखि यता सडक स्तरोन्नती थालिएको छ । सडक स्तरोन्नतीका क्रममा सडकको ठेक्का लिएको निर्माण कम्पनीले सडक चौढा…
पुरा पढ्नुहोस » -
सडकअवरुद्ध हुँदा म्याग्दीको जनजिवन प्रभावित
ठाकुरप्रसाद आचार्य/बेनी असोज २४ गते । एकसाता देखि निरन्तर परेको भारी वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा म्याग्दीका प्रयाजसो सडकहरु अवरुद्ध बनेका छन् । सडक अवरुद्ध हुँदा जनजिवन प्रभावित बनेको छ । सर्वसाधरणहरु जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन् । बेनी –जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुबीच बाटोमै अलपत्र…
पुरा पढ्नुहोस » -
सत्ता गठबन्धनद्धारा म्याग्दीमा संयुक्त उम्मेदवारी दर्ता (फोटोसहित)
विकल्प न्यूज/बेनी असोज २३ गते । सत्ता गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त रुपमा उम्मेदवार दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र प्रदेशसभा निर्वाचन क मा माओवादीका हरिबहादुर भण्डारी र ख मा माओवादीकै जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले मनोनयन दर्ता गराउनुभएको छ…
पुरा पढ्नुहोस » -
म्याग्दीमा नेकपा एमालेका उम्मेदवारहरुले गरे मनोनयन दर्ता
ठाकुरप्रसाद आचार्य/म्याग्दी असोज २३ गते । म्याग्दीमा उम्मेदवारी दर्ता सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवारहरुले पहिलो उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि हरिकृष्ण श्रेष्ठ,प्रदेशसभा निर्वाचन क्षेत्र क मा देवेन्द्रबहादुर केसी र ख मा यामबहादुर गर्बुजाले…
पुरा पढ्नुहोस »