विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)
-
विकट वस्ती विलबाङ पुगेर पहिरो पीडितलाई राहत वितरण (फोटोसहित)
विकल्प न्यूज/बेनी विलबाङ,म्याग्दी भदौं १ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ विहिवार राहत वितरण गरिएको छ । बुधवार विहान वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले ६ घर पूर्णरुपमा पहिराले पुरेको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेका छन् ।मालिका गाउँपालिकाको केन्द्र…
पुरा पढ्नुहोस » -
जोखिमको वस्ती …
विकल्प न्यूज/जलजला साउन २६ गते । साउन १ गते राती आएको अविरल वर्षाका कारण आएको वाढी र पहिरो ले पर्वतको जलजला ७ र ८ को लस्ती बजारका १८ घरमा क्षति पु¥याएको थियो भने एकजनाको पहिरोमा परि ज्यान गुमेको थियो । बेनी मालढुङ्गा सडकको छेवैमा रहेको लस्ती बजार लस्ती खोला र कालिगण्डकीको कटानका कारण…
पुरा पढ्नुहोस » -
बेनीमा नेपाली काँग्रेसको विरोध कार्यक्रम (फोटो)
विकल्प न्यूज/बेनी साउन १५ गते । सरकारका पछिल्ला कदमका विरुद्ध नेपाली काँग्रेसले आज साउन १५ गते देशभरका जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ । यस्तै म्याग्दीमा पनि नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजाको नेतृत्वमा सदरमुकाम बेनीमा काँग्रेस नेता र कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका छन् । बेनीको संगमचोक स्थित पार्टी कार्यालयबाट निस्केको जुलुसले बेनीबजार…
पुरा पढ्नुहोस » -
गलेश्वरमा द मिलिसियाज ब्रदरहुडद्धारा सरसफाई (फोटो फिचर)
प्रमोद शर्मा/विकल्प न्यूज साउन १५ गते । द मिलिसियाज ब्रदरहुडले म्याग्दीको मुख्य धार्मिक स्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाको दोस्रो सोमबार स्वयमसेवकका रुपमा कार्य गर्नुका साथै मन्दिर परिसर सरसफाई समेत गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा रहेका युवा शिक्षकहरुको समुह द मिलिसियाज ब्रदरहुडले विभिन्न ठाउँबाट गलेश्वर…
पुरा पढ्नुहोस » -
गलेश्वरमा भक्तजनको भिड (फोटो)
विकल्प न्यूज/बेनी साउन १४ गते । म्याग्दीको बेनी नगरपापालिका ९ गलेश्वर स्थित गलेश्वर मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउनको दोस्रो सोमबार पुजा,अर्चना र दर्शनका लागि आउने भक्तजनहरुको विहानै देखि भिड लागेको हो । गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, रुपन्देही, चितवन र…
पुरा पढ्नुहोस » -
भर्जिन पदमार्ग – जहाँबाट देखिन्छन बेनीका सुन्दर तस्विरहरु (फोटोकथा)
विकल्प न्यूज/बेनी साउन १३ गते । प्रस्तावित रामायण पार्कलाई जोडन बेनीबजार देखि आँपरुख सम्म पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण सँगै बेनीको सुन्दरताको दृश्यावलोकन गर्दै मर्निङवाक र इभिनिङवाक गर्न सहज भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने टोड्केलाई बेनीले…
पुरा पढ्नुहोस » -
धान खेतको सुन्दरता……
विकल्प न्यूज/बेनी साउन ३ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नम्बर वडा अर्मन र २ वावियाचौरमा अवस्थित धान खेतका हरियाली फाँटहरु । म्याग्दी नदीको किनारमा अवस्थित फाँटहरु धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन । तस्विर ठाकुरप्रसाद आचार्य
पुरा पढ्नुहोस » -
विद्युत पोल ढुवानी ……..
विकल्प न्यूज/बेनी असार २९ गते । म्याग्दीको मालिका गाउँपालिका २ खवाङ गाउँका बासिन्दा काँधमा बोकेर विद्युतको पोल गाउँतर्फ लैजादै । तस्विर सन्तोष गौतम /बेनी
पुरा पढ्नुहोस » -
नारच्याङको सुन्दरता ……
विकल्प न्यूज/बेनी असार २९ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको बेशी गाउँको सुन्दरता । हाइड्रो हबका रुपमा विकास हुन लागेको नारच्याङ गाउँ पर्यटकीय संभावना भएको गाउँ पनि हो । तस्विर ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
पुरा पढ्नुहोस » -
ट्याक्टरले खेत जोत्दै…….
विकल्प न्यूज/बेनी असार २९ गते । ट्याक्टरले खेत जोत्दै....... म्याग्दीको मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटका कृषकहरु धान रोपाईका लागि ट्याक्टर प्रयोग गरेर खेत हिल्याउँदै । पछिल्लो समय म्याग्दीका कृषकहरुले खेतीलाई प्रबिधिकरण गर्न थालेका छन् । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
पानीका लागि सोलार……
पानीका लागि सोलार...... मालीका गाउँपालिका ७ बिममा सञ्चालीत सोलार लिफ्ट प्रबिधिको खानेपानी आयोजनामा जडान गरिएको सोलार प्यानल । १०५ वटा सोलार प्यानल जडान गरिएको छ जसको २२ किलोवाट क्षमता रहेको छ । गाउँपालिका अन्तरगत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण मार्फत आयोजना निर्माण हुन लागेको हो । तस्विर…
पुरा पढ्नुहोस » -
बजार लैजाने तयारी
विकल्प न्यूज/बेनी असार २३ गते । रत्नेचौरमा तरकारी...... म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका कृषक आफूले उत्पादन गरेको तरकारी (बोडी) बजार पठाउने तयारी गर्दै । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस » -
जोखिमपूर्ण यात्रा………
विकल्प न्यूज/बेनी असार २२ गते । म्याग्दीको दरवाङ ताकम सडक अन्तरगत बादीकाको भिरमा गाडीको छतमा चढेर ताकमबाट दरवाङ तर्फ जादै गरेका यात्रुहरु । तस्विर नवविकल्प
पुरा पढ्नुहोस » -
सुन्दर झरना………….
विकल्प न्यूज/बेनी असार २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने भोङभोङ झरना । तस्विर सन्तोष गौतम /विकल्प न्यूज
पुरा पढ्नुहोस » -
गोलभेडा खेती
विकल्प न्यूज/बेनी असार २३ गते । मंगला गाउँपालिका ५ पिपलबोट सेरसफाँटकी कृषकले प्लास्टिक घरभित्र गरेको गोलभेडा खेती । तस्विर सन्तोष गौतम
पुरा पढ्नुहोस »