झिँका वडाबासीलाई सुविधा सम्पन्न वडा कार्यालय
-
झिँका वडाबासीलाई सुविधा सम्पन्न वडा कार्यालय
विकल्प न्यूज\बेनीबैशाख २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस » -
प्रभुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
विकल्प न्यूज/बेनीबैशाख २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन…
पुरा पढ्नुहोस » -
म्याग्दी मिडिया सोसाईटीलाई मैत्रीपूर्ण फुटसलको उपाधि
विकल्प न्यूज\बेनीबैशाख २१ गते । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो । नेपाल…
पुरा पढ्नुहोस » -
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल ¥याली
विकल्प न्यूज/बेनीबैशाख ११ गते । पोखरा महानगरपालिका १७, बिरौटामा सञ्चालित गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। साईकल सिटी पोखराका पुर्व सदस्य , लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस…
पुरा पढ्नुहोस » -
बासखर्कमा सुन्तला महोत्सव
ठाकुरप्रसाद आचार्य/बेनीमाघ ११ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिले गाउँलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएको बताउनुभएको छ । कृषि उत्पादन बिक्री गरेर गाउँमा करोडौं भित्रिने भनेको सानोतिनो कुरा नभएकाले प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरु संचालन गरेको उहाँको भनाई थियो । कृषि र पर्यटनलाई गण्डकीको विकास र समृद्धिसँग जोडेर…
पुरा पढ्नुहोस » -
पूर्व प्रधानमन्त्री देउवाद्धारा आठौं म्याग्दी महोत्सव उद्घाटन
ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) पुस २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गरेर मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आइतबार बेनीमा आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुहुँदै सभापति देउवाले बर्तमान सरकार गठन भएसँगै देशमा…
पुरा पढ्नुहोस » -
कांग्रेसका सभापति देउवाद्धारा गलेश्वर मन्दिरको दर्शन(फोटोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,पुस २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार म्याग्दी स्थित प्रशिद्ध गलेश्वरधामको दर्शन तथा अवलोकन गर्नुभएको छ । आज देखि बेनीमा सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्न म्याग्दी आउनुभएका सभापति देउवाले बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर मन्दिरमा पुगेर दर्शन तथा अवलोकन गर्नुभएको हो ।…
पुरा पढ्नुहोस » -
म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन
म्याग्दी,पुस २८ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी…
पुरा पढ्नुहोस » -
बसाइँसराइलाई रोक्दै सुन्तलाखेती
म्याग्दी, पुस १६ गते । बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उहाँलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी…
पुरा पढ्नुहोस » -
टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे
ठाकुरप्रसाद आचार्य \बेनीमंसिर ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक
म्याग्दी,कात्तिक १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। दशैं तिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन्। यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले…
पुरा पढ्नुहोस » -
पिताको मार्ग पछ्याउँदै माथिएस अन्नपूर्ण आधार शिविरमा
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक ११ गते । पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर पहिलो आरोहीको किर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही मौरिस हर्जोगका छोरा माथिएस म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण हिमालको…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक २ गते । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा यतिखेर आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । दशैं तिहार विदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो ।…
पुरा पढ्नुहोस » -
आहा खुलेको खोप्रा !(फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २४ गते । अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ । विहानीपख आकाश खुला हुनथालेको छ । मौसममा सुधार आउन थालेसँगै आन्तरिक पर्यटकहरु खोप्रा पुग्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुन्द्री सतह देखि तीन हजार ६ सय साठी मिटरको उचाईमा पर्दछ…
पुरा पढ्नुहोस » -
राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’(फोटोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १५ गते । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणधिन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको…
पुरा पढ्नुहोस »