मतदान केन्द्र तर्फ हिडे कर्मचारी र सुरक्षाकर्मी (फोटोफिचर)
bikalpa News२०७९, २७ बैशाख मंगलवार १०:०८
विकल्प न्यूज/बेनी
वैशाख २७ गते । आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु बेनीबाट प्रस्थान गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्