गृह पृष्ठ/ Home » बेनीमा देउसी भैलोको रौनक सुरु (फोटोफिचर) बेनीमा देउसी भैलोको रौनक सुरु (फोटोफिचर) bikalpa News २०७८, १७ कार्तिक बुधबार १३:४२ विकल्प न्यूज/बेनी कात्तिक १७ गते । राष्ट्रिय पर्व तिहारको अवसरमा सिंगै बेनीबजार देउसी भैलोमय बनेको छ । विभिन्न संघसंस्थाहरुले बजारमा देउसी भैलो खेल्न थालेका छन् ।
प्रतिक्रिया राख्नुहोस्