ताजा समाचार:
Search

प्रमुख दल र मधेसी मोर्चाको वार्ता विष्कर्षबिहीन, मोर्चाले भन्यो-छठपछि कडा आन्दोलन

Three-Party-and-Morcha-Barta

२९ कात्तिक, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुङ्गएिको छ । नयाँ सरकार बनेपछि प्रमुख विपक्षी कांग्रेससहितका तीन दलले पहिलो पटक मधेसी मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए ।

तर, वार्तामा प्रमुख दलहरु तयारी विना नै आएको र अझै विश्वास गर्ने वातावरण नबनेको मधेसी मोर्चाले बताएको छ । वार्तापछि मोर्चाका नेता उपेन्द्र यादवले दलहरुले सहमति नगरे छठपछि कडा आन्दोलन चेतावनी दिएका छन् । onlinekhabar.com