बेनीमा मोनाको पाँचौं महाधिवेशन सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी
असोज २६ गते । म्याग्दी प्रवासी संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन बेनीमा शुक्रबार देखि सुरु भएको छ । संसारभर छरिएका म्याग्देलीहरुको साझा संस्था मोनाको अधिवेशनका अवसरमा बेनीमा विभिन्न जातजाति र धर्म समुदायले झाँकी प्रदर्शन गरेका छन् ।