बेनीमा होलीको रौनक (फोटोफिचर)

विकल्प न्यूज\बेनी
फागुन २१ गते । रङ्गहरूको पर्व होली आज (सोमबार) बेनीमा धुमधाम सँग मनाइएको छ । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ । होलीका दिन एकआपसमा शुभकामना साटासाट,नाचगान गरेर मनाइएको छ । होलीका दिन बेनी बजार होलीमय बनेको छ ।