गृह पृष्ठ/ Home » म्याग्दीमा मतगणना सुरु (फोटो) म्याग्दीमा मतगणना सुरु (फोटो) bikalpa News २०७९, ५ मंसिर सोमबार १६:३५ विकल्प न्यूज\बेनी मंसिर ५ गते । म्याग्दीमा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ९ बजेदेखि मतगणना सुरु भएको हो । धवलागिरि गाउँपालिका १ गुर्जाबाट मतगणना सुरु गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्