महिला दिवस ः नौमती बाजा सहित बेनीका महिलाहरुले निकाले ¥याली (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/म्याग्दी
फागुन २४ गते । ११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाहरुले मंगलबार नौमती बाजा सहित ¥याली निकालेका छन् । बेनी नगरपालिकाद्धारा आयोजित महिला दिवसका अवसरमा महिलाहरुले नौमती बाजा सहित बजारमा ¥याली निकालेका हुन । बाजामा नाच्दै गाउँदै महिलाहरुले बजार परिक्रमा गरेका थिए । ¥यालीमा विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।