हेलो बेनी नगर ! यी चौपारी देख्नुभएको छैन ? (फोटो)

विकल्प न्यूज\बेनी
फागुन २४ गते । बेनी नगरपालिका गेट नजिकका यी दुई चौपारीको चित्र हामीले यहाँ प्रस्तुत गरेका छौं । बेनी बजारको मुटुमै अवस्थित यी दुई चौपारीको अवस्था यस्तै हुनुपर्ने हो त ? बेनी नगरपालिका गेट नजिक रहेका यी चौपारीको मर्मत सम्भार गर्ने दायित्व नगरपालिकाको हुनुपर्ने होइन र ! तस्विरहरु विकल्प न्यूज