तातोपानी कुण्डमा भीड ((फोटोफिचर) )

विकल्प न्यूज/बेनी
फागुन १७ गते ।

तातोपानी कुण्डमा भीड । म्याग्दीको बेनी नगरपालिका ४ सिंगामा रहेको तातोपानी कुण्डमा स्नान गर्न आएका विरामीहरुको भीड । कोरोना महामारीका कारण बन्द भएको कुण्ड फागुन १ गते देखि पुन सञ्चालनमा आएसँगै कुण्डमा स्नान गर्न आउने विरामीहरुको भीड लाग्ने गरेको छ । तस्विर ः ठाकुरप्रसाद आचार्य /’बेनी