भिडियोमा हेर्नुहोस काँग्रेस म्याग्दीको विरोध प्रदर्शन
bikalpa News२०७७, ३ फाल्गुन सोमबार १०:०४
विकल्प न्यूज/बेनी
फागुन ३ गते । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा वृहत विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा विरोध प्रदर्शन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्