अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमै बाख्रापालनमा रमाउँदै किष्ण (भिडियो)
bikalpa News२०७७, १ भाद्र सोमबार १४:०४
विकल्प न्यूज/बेनी
भदौं १ गते । म्याग्दीको बेनी नगरपालिका ६ चुत्रेनीका ३० वर्षीय युवा कृष्ण मल्लले अष्ट्रेलिया जाने सोंच त्यागेर गाउँमा व्यवसायिक रुपमा बोयर जातका बाख्रापाल्न थाल्नुभएको छ । ४ वर्ष इराकमा विताउनुभएका किष्णले गाउँ फर्किएर बाख्रा पाल्न थाल्नुभएको हो । हेर्नुहोस भिडियो
प्रतिक्रिया राख्नुहोस्