आहा कति सुन्दर ताल । मल्लाज पुर्ण गाउँ स्थित बराह तालको दृश्य (भिडियो)
bikalpa News२०७७, २७ बैशाख शनिबार १४:३४
विकल्प न्यूज/बेनी
बैशाख २७ गते ।
पर्वतको जलजला गाउँपालिका २ स्थित पूर्ण गाउँमा रहेको बराह ताल । पर्यटकीय स्थलको राम्रो संभावना रहेको तालको प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । भिडियो ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
प्रतिक्रिया राख्नुहोस्