म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता (फोटोफिचर)

विकल्प न्यूज/बेनी
कार्तिक ५ गते ।

uml bhim and binod bhupendra and khambir nardevi and amlal fagami nc  आसन्न मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतवार म्याग्दीका राजीतिक दलहरुले मनोनयन दर्ता गरेका छन् । नेपाली काँग्रेस र राप्रपा र नेकपा एमाले र माओवादी केन्द्रका विच दलहरुले बाजा गाजा र ¥याली सहित मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदावरी दर्ता गरेका छन् । nc2नेपाली काँग्रेसले प्रतिनिधिसभामा पार्टी सभापति खम्बिर गर्बुजा,प्रदेश तर्फ निर्वाचन क्षेत्र क मा राप्रपाका भिमप्रसाद गौचन,निर्वाचन क्षेत्र ख मा अमलाल फगामी   र नेकपा एमाले र माओवादी केन्द्रका विच भएको वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका वैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र १(क) मा माओवादीका विनोद केसी र २ (ख) मा निवर्तमान सांसद तथा पूर्व पशुपक्षि राज्य मन्त्रि नरदेवी पुनले उम्मेदावरी दर्ता गर्नुभएको छ । साथै अन्य साना दल र केही स्वतन्त्रले उम्मेदवारले पनि उम्मेदवारी दर्ता गरेका छन् । nc1