मकाउमा रहेका नेपालीहरूले संविधान दिवस मनाए

विकल्प न्युज ।

असाेज ३ गते । received_886150744881204राेजगारीकाे शिलशिलामा मकाउ पुगेका नेपालीहरूले संविधान दिवस मनाएका छन् ।  आर एन मकाउ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एन आर एन मकाउका बर्तमान अध्यक्ष शान्तिदेवी अधिकारी , उपाध्यक्ष राजकुमार गुरूँग सचिव रामचन्द्र घिमीरे , युवा संयोजक चिरन्जीबी पौडेल लगायत मकाउमा रहेका बिभीन्न सँघ संस्थाको सहभागीता मा सम्पन्न भयो । कार्यक्रममा आफ्नो छोटो मन्तब्य राख्दै एन आर एन मकाउको अध्यक्ष शान्तिदेबी अधिकारीले संबिधानले सबैको हक अधिकारको संरक्षण गरेको उल्लेख गर्दै संविधानको पुर्ण कार्यान्वयन गरिनुपर्ने बताउनुभयाे ।दिवसका अवसरमन दिपप्ररजोलन गरिएकजक युुुवा संंयाेजक चिरन्जिवि पौडेलले बताउनुभयो !