मेयर ज्यू ! कालिपुल वसपार्कको हालत देख्नुभएको छ ?

विकल्प न्यूज/बेनी
साउन १० गते ।

सदरमुकाम बेनी स्थिति कालिपुल वसपार्कलाई व्यवस्थीत बनाउनका लागि विद्यार्थीहरुले दवाव दिएका छन् । वसपार्क अव्यवस्थित हुँदा वर्षातको समयमा हिलाम्य हुने गरेको छ । मंगलबार अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिकालाई दवाव दिन ¥याली निकालेको छ ।

20246215_1929044997352669_8317359163037837230_n 20246440_1929044954019340_3438638044639935866_n 20264560_1929045020686000_1011123371760868411_n