जलजलाको नीति ः शिक्षामा जलजला मोडेल,अब्बल सामुदायिक विद्यालय

ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १२ गते । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर अब्बल बनाउने नीति लिएको छ । शैक्षिक गुणस्तर वृद्धि,आधुनिक प्रविधिको उपयोग गरेर सिकाई अभिवृद्धि,अभिभावक शिक्षा कार्यक्रम र भौतिक पूर्वाधार निर्माणलाई जोड दिँदै सामुदायिक विद्यालयप्रति आशा जगाउने नीति पालिकाले अघि सारेको हो । मंलबार सम्पन्न भएको १९ औं गाउँसभामा … Continue reading जलजलाको नीति ः शिक्षामा जलजला मोडेल,अब्बल सामुदायिक विद्यालय