जगन्नाथ भगवानको रथयात्रा (भिडियो सहित)
-
जगन्नाथ भगवानको रथयात्रा (भिडियो सहित)
विकल्प न्यूज\बेनीसाउन २१ गते । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु,…
पुरा पढ्नुहोस » -
बद्री पंगेनी र रचना रिमालको तीज गीत ‘झापाली कान्छी\पाल्पाली कान्छो’ (भिडियो सहित)
विकल्प न्यूज\बेनीसाउन १२ गते । लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालले नयाँ तीग गीत ल्याएका छन् । पंगेनी र गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत कोसेली ‘पाल्पाली कान्छो’ सार्वजनिक गरिएको छ। तीज आउन अझै झण्डै एक महिना बाँकी भए पनि सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ।…
पुरा पढ्नुहोस » -
रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक (भिडियो सहित)
विकल्प न्यूज/बेनीमाघ १४ गते । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ ।गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।धु्रव जिसी, नकुल ढकाल युटुव च्यानलबाट…
पुरा पढ्नुहोस » -
टिकटकमा चर्चा कमाउदै प्रकाश दुतराजको गीत ‘रेशम’
विकल्प न्यूज/बेनीअसोज २९ गते । म्याग्दी जन्मथलो भएका लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रेशम’ले यतिखेर टिकटकमा निकै चर्चा पाएको छ । प्रयोगकर्ताहरुले गीतका विभिन्न टुक्काहरुमा टिकटक बनाइरहेका छन् । यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन् । त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन् । जसका कारण…
पुरा पढ्नुहोस » -
नयाँ भर्सनमा ‘बेनीको बजार’ गीत सार्वजनिक (भिडियो सहित)
ठाकुरप्रसाद आचार्यभदौं ३० गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार,जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनःनिर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनःनिर्माण गरिएको हो । शनिबार म्याग्दी जेसिज र समाजिक विकास कार्यालय…
पुरा पढ्नुहोस » -
बेनीमा घोडा नाच देखाइयो (भिडियो)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ३२ गते । नेवार समुदाका युवाहरुले बेनीमा घोडा नाच देखाएका छन् । घोडा नाच नेवारी कला संस्कृति अन्तर्गत पर्दछ । नागपञ्चमीका दिन देखि सुरु भएको बर्खे नाच अन्तर्गत शुक्रबार घोडा नाच देखाइएको हो । नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश…
पुरा पढ्नुहोस » -
तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै कृषक आचार्य (भिडियो सहित)
ठाकुरप्रसाद आचार्यसाउन १६ गते । जलजला ७ लामाबगरका बासुदेव आचार्यले बेमौसममा काँक्रो उत्पादन गरेर दुई महिनाको अवधिमा एकलाख भन्दा बढी कमाउनुभएको छ । पाँच रोपनी क्षेत्रफलमा धान खेती नगरेर कामिनी र बेली जातको काँक्रो खेती गर्नुभएका आचार्यले दुईदिनको फरकमा एकसय केजी सम्म काँक्रो उत्पादन हुने गरेको बताउनुभयो । उत्पादन भएको काँक्रो घरबाट…
पुरा पढ्नुहोस » -
तरकारी खेतीमा जमेका पौरखी शर्मा दम्पती (भिडियो सहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १२ गते । जलजला गाउँपालिका ७ धाइरिङ मिलनचोकका युवा किसान दीपक शर्माले व्यवसायिक ताजा तरकारी उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको छ । बुबा आमाले अंगालेको निर्वाहमुखी परम्परागत कृषि पेशालाई व्यवसायिक बनाउँदै दीपक र उहाँको श्रीमती सीता शर्माले गाउँपालिकाकै नमूना किसानको परिचय बनाउनुभएको छ । हरेक विहान देखि अवेर शर्मा दम्पत्ती…
पुरा पढ्नुहोस » -
समिक्षा अधिकारी र बिजुन केसीको मायाको आरती सार्बजनिक
विकल्प न्यूज/बेनीअसार २३ गते । लोकप्रिय गायिका समिक्षा अधिकारी र कलाकार बजुन केसीको स्वर रहेको तीजको गीत मायाकोआरती म्यूजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा कलाकार प्रियंका कार्की र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=54hqnGLnUYQ
पुरा पढ्नुहोस » -
बागलुङको पञ्चकोटमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा (भिडियो)
विकल्प न्यूज\बेनी फागुन ७ गते । बागलुङको सर्वशिद्धिधाम पञ्चकोटमा यही फागुन ९ देखि २३ गते सम्म सञ्चालन हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=vyLbQJ4vEag&t=9s
पुरा पढ्नुहोस » -
‘‘ विदेश जाने मन छैन,माटोमै पसिना बगाउछु’’ (भिडियो\फोटो सहित)
ठाकुरप्रसाद आचार्य \जलजला म्याग्दी,पुस २६ गते । ‘‘छरछिमेकका साथीभाई धेरै पैसा कमाउने लोभमा विदेश तिर हानिएका छन् । कोही सरकारी सेवामा छन् । मैले भने सानै उमेर देखि कृषिमा भविष्य देखेँ । आफ्नै माटोमा पसिना बगाएँ ’’युवा कृषक हरिप्रसाद आचार्यले भन्नुभयो । म्याग्दीको बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ सल्यानका…
पुरा पढ्नुहोस » -
एलिना चौहान र बसन्त थापाको ‘सुन ठिटा हो’ सार्वजनिक(भिडियो सहित)
विकल्प न्यूज/बेनी पुस ९ गते । चर्चित गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक…
पुरा पढ्नुहोस » -
अमित र विकासको ‘मनकी रानी’ सार्वजनिक (भिडियो सहित)
विकल्प न्युज / बेनी मंसिर २८ गते । म्याग्दीका लोक गायक अमित विश्वकर्मा र विकास अनुरागीको पन्चेबाजाको गीत ‘मनकी रानी’ बेनी बजारमा÷गुल्मी बजारमा सार्वजनिक भएको छ । अमित विश्वकर्मा र लोकप्रीय गायीका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको गीतमा विकास अनुरागी विश्वकर्माको लय र गायक विश्वकर्माको शव्द सृजना रहेको छ । गीतको म्युजिक…
पुरा पढ्नुहोस » -
अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशनमा आएका पाहुनालाई माझफाँटमा भव्य स्वागत (भिडियो\फोटो)
विकल्प न्यूज/जलजला असोज २६ गते । शनिबार देखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनमा भाग लिन आएका समाजका पदाधिकारी,सदस्य लगायत पाहुनाहरुलाई जलजला गाउँपालिकाका माझफाँटवासीहरुले भव्य रुपमा स्वागत गरेका छन् । स्थानीय आमा समुह,जनप्रतिनिधि र सर्वसाधरणहरुले मल्लाजको दरबारमा नौमती बाजा सहित भव्य रुपमा स्वागत गरेका हुन । अधिवेशनमा भाग लिन विहिवार साँझ…
पुरा पढ्नुहोस » -
२६ वर्ष देखि पशुपालनमा रमाएका दुर्गा पौडेल (भिडियो)
विकल्प न्यूज/बेनी असोज ११ गते । म्याग्दीको बेनी नगरपालिका ६ बाँस्कोटका दुर्गा पौडेलले २६ वर्ष देखि पशुपालन गर्दै आउनुभएको छ । पशुपालन व्यवसायबाट उहाँले राम्रो आम्दानी लिनुभएको छ । उहाँको गोठमा अहिले ४ वटा गाई र २७ वटा भैंसी छन् । पौडेलले दैनिक रुपमा दुईसय लिटर दूध विक्री गर्नुहुन्छ/ हेर्नुहोस भिडियो https://www.youtube.com/watch?v=QR4dXNAYeeM&t=90s
पुरा पढ्नुहोस »