रावण पार्कमा पुग्न थाले पर्यटक
-
रावण पार्कमा पुग्न थाले पर्यटक
विकल्प न्यूज\बेनीभदौं २२ गते । बेनी नगरपालिका– ५, स्थित धार्मिक पर्यटकीय स्थल पुलहाश्रममा निर्माण भएको रावण पार्कमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । बेनीको शिरमा रहेको पौराणिक स्थललाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्य सहित बेनी नगरपालिकाले यहाँ रावणको मूर्ति सहितको पार्क निर्माण गरेको छ । पार्क निर्माण अहिले अन्तिमचरणमा पुगेको…
पुरा पढ्नुहोस » -
म्याग्दीका बाराही मन्दिरहरुमा भक्तजनको भिड
ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन २४ गते । आज जनै पूणिमाको दिन म्याग्दीका बाराही मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । शनिबार बिहानै देखि पूजाआजा र दर्शनका लागि पुगेका तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको भिड लागेको हो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५, स्थित प्रशिद्ध धार्मिक स्थल खयरभारानीमा सबैभन्दा धेरै भक्तजनहरु पुगेका छन् । प्रत्येक वर्ष श्रावण…
पुरा पढ्नुहोस » -
जगन्नाथ भगवानको रथयात्रा (भिडियो सहित)
विकल्प न्यूज\बेनीसाउन २१ गते । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरात्तात्विक महत्व बोकेको जगन्नाथधामको बुधवार रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । जगन्नाथ मन्दिर परिसरमा कार्यक्रमका अतिथि, गुठी व्यवस्थापन समितिका पदाधिकारी, सदस्यहरु,…
पुरा पढ्नुहोस » -
गलेश्वर शिवालयमा दिब्य आरती पूजा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी बेनी,साउन १९ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा विशेष दिव्य आरती पूजा गरिएको छ । साउन महिनाको सोमबार आज तातोपानी कुण्ड व्यवस्थापन र गलेश्वर शिवालय क्षेत्र विकासको आयोजनामा विशेष दिब्य आरती पूजा गरिएको हो । गलेश्वर शिवालयको दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गरेर प्रत्येक…
पुरा पढ्नुहोस » -
बेनीमा परम्परागत शैलीमा प्रतिक्षालय निर्माण
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १७ गते । बेनीमा कलात्मक शैलीमा यात्रु प्रतिक्षालय (फल्चा) निर्माण गरिएको छ । सामाजिक जमघट र विश्राम स्थलका लागि सदरमुकाम बेनी बजार स्थित पुस्तकालय चोकमा परम्परागत शैलीमा प्रतिक्षालय –फल्चा) निर्माण गरिएको हो । भक्तपुरे इट्टा र काठको प्रयोग गरेर परम्परगत नेवारी वास्तुकला शैलीमा निर्माण गरिएको प्रतिक्षालय(फल्चा) आकर्षक छ ।चोकमा रहेको…
पुरा पढ्नुहोस » -
युवाहरुद्धारा पर्यटकीय स्थल लभ्लीहिलमा सरसफाई(भिडियोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १७ गते । बेनी नगरपालिका २, मा रहेको पर्यटकीय स्थल लभ्लीहिलमा स्थानीय युवाहरुले सरसफाई गरेका छन् । पर्यटकहरुले फालेको फोहोरले लभ्लीहिल कुरुप बनेपछि शनिबार बिहान ५० जना युवाहरु मिलेर सरसफाई गरेका हुन । केही अघि विकल्प न्यूज फेसबुक पेजबाट लभ्लीहिलमा छरपस्ट रुपमा फालिएका मदिराका बोत्तलहरुको तस्बिर पोष्ट गरिएको थियो ।…
पुरा पढ्नुहोस » -
अन्नपूर्णमा एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रिय परीक्षा बोर्डले लिएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा गाउँपालिकाले २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण हुने तीनजना विद्यार्थीलाई जनही २४ हजार…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण प्रथम हिमालको प्रवर्धन गर्न पदयात्रा(फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रवर्धनका लागि पदयात्रा गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा स्वदेशी तथा विदेशी पाहुनाहरु सहितको टोली पदयात्रामा निस्केको हो । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही…
पुरा पढ्नुहोस » -
कृषक पाठशालाबाट दुई सय कृषकलाई दक्ष बनाउँदै बेनी नगरपालिका (फोटोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,जेठ ८ गते । बेनी नगरपालिकाले किसानहरुलाई तरकारी खेती सम्बन्धी ज्ञान,सिप,प्रविधि र रोगकिराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला संचालन गरेको छ । चालु आर्थिक वर्षमा दश लाख पाँचास हजार रुपियाँ बजेट विनियोजन गरेर ७ वटा समुहका करिब दुईसय किसानलाई तरकारी खेती सम्बन्धि प्राविधिक ज्ञान,विषादीको प्रयोग,बाली लगाउने तरिका लगायतका व्यवहारिक…
पुरा पढ्नुहोस » -
झिँका वडाबासीलाई सुविधा सम्पन्न वडा कार्यालय
विकल्प न्यूज\बेनीबैशाख २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय…
पुरा पढ्नुहोस » -
प्रभुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
विकल्प न्यूज/बेनीबैशाख २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन…
पुरा पढ्नुहोस » -
म्याग्दी मिडिया सोसाईटीलाई मैत्रीपूर्ण फुटसलको उपाधि
विकल्प न्यूज\बेनीबैशाख २१ गते । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो । नेपाल…
पुरा पढ्नुहोस » -
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल ¥याली
विकल्प न्यूज/बेनीबैशाख ११ गते । पोखरा महानगरपालिका १७, बिरौटामा सञ्चालित गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न मानवसेवा फाउण्डेशनले आयोजना गरेको साइकल र्याली आज बिहान भव्य रूपमा सम्पन्न गरेको छ। साईकल सिटी पोखराका पुर्व सदस्य , लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस…
पुरा पढ्नुहोस » -
बासखर्कमा सुन्तला महोत्सव
ठाकुरप्रसाद आचार्य/बेनीमाघ ११ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिले गाउँलाई आर्थिक रुपमा आत्मनिर्भर बनाएको बताउनुभएको छ । कृषि उत्पादन बिक्री गरेर गाउँमा करोडौं भित्रिने भनेको सानोतिनो कुरा नभएकाले प्रदेश सरकारले कृषकलाई प्रोत्साहन गर्ने गरी कार्यक्रमहरु संचालन गरेको उहाँको भनाई थियो । कृषि र पर्यटनलाई गण्डकीको विकास र समृद्धिसँग जोडेर…
पुरा पढ्नुहोस » -
पूर्व प्रधानमन्त्री देउवाद्धारा आठौं म्याग्दी महोत्सव उद्घाटन
ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) पुस २८ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा उद्योगमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सरकारले उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गरेर मुलुकमा रोजगारी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आइतबार बेनीमा आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुहुँदै सभापति देउवाले बर्तमान सरकार गठन भएसँगै देशमा…
पुरा पढ्नुहोस »