गण्डकीले ल्यायो ३३ अर्बको बजेट
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट
१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन् । उनले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरे…
पुरा पढ्नुहोस » -
कालीगण्डकी गर्ज जलविद्युत् परियोजना निर्माण सुरु
विकल्प न्यूज\बेनी जेठ २६ गते । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले…
पुरा पढ्नुहोस » -
रास्वपा म्याग्दीको सभापतिमा रोका चयन
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला अधिवेशनले पुनः युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सवंसम्मत रुपमा चयन गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको अधिवेशनले उपसभापतिमा कल्पना खत्री,सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सागरकुमार शर्मा पौडेल,गुनमाया…
पुरा पढ्नुहोस » -
म्याग्दीमा रास्वपाको तीनवटा पालिकामा नयाँ नेतृत्व चयन
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले जिल्लाका ६ वटा पालिका मध्य तीनवटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रास्वपा जिल्ला उपसभापति छवी आचार्यले दिएको जानकारी अनुसार बेनी नगरपालिका,रघुगङ्गा र मंगला गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको हो । जिल्लामा रहेका ४५ वडा मध्य २५ वटा वडा अधिवेशन…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आरोहणको ७६ वर्षः ५७२ आरोही पुगे शिखरमा
ठाकुरप्रसाद आचार्य बेनी,जेठ २० गते । जुन ३ अर्थात जेठ २० गते आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा पहिलो पटक मानवपाइला परेको ऐतिहासिक दिन हो । ७६ वर्ष अघि सन १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण आरोहण दिवसमा पर्वतारोही र पर्यटनकर्मीलाई सम्मान
ठाकुरप्रसाद आचार्य बेनी,जेठ २० गते । ७६ औं अन्नपूर्ण आरोहण दिवसका अवसरमा आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने आरोही र अन्नपूर्णको पर्यटन प्रवद्र्धनमा योगदान दिने पर्यटनकर्मीहरुलाई सम्मान गरिएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा आयोजित ७६ औं अन्नपूर्ण आरोहण दिवस मुल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा तीनपटक सम्म…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि रमेश र सुनसरीलाई
ठाकुरप्रसाद आचार्य बेनी,जेठ २० गते । दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिताको उपाधि पुरष तर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोकाले हासिल गर्नुभएको छ । । अन्नपूर्ण हिमालको सफल आरोहण गरेको दिन जुन ३ बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित चार हजार एकसय ९० मिटरको उचाईमा रहेको अन्नपूर्ण प्रथम हिमालको…
पुरा पढ्नुहोस » -
अन्नपूर्ण प्रथम आरोहणको ७६ वर्ष पूरा
ठाकुरप्रसाद आचार्य म्याग्दी,जेठ २० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७६ वर्ष पूरा भएको अवसरमा आज विविध कार्यक्रमको आयोजना गरिएको छ । आज जुन ३ अर्थात जेठ २० गते अन्नपूर्णमा पहिलोपटक मानव पाइला परेको ७६ वर्ष पूरुा भएको छ । मानव…
पुरा पढ्नुहोस » -
अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस
म्याग्दी, जेठ १५ गते । अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन…
पुरा पढ्नुहोस » -
म्याग्दी नदी कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण सुरु
ठाकुरप्रसाद आचार्य म्याग्दी जेठ ७ गते । बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रण गर्न पक्की संरचना निर्माण सुरु गरिएको छ । नदी कटानको उच्च जोखिममा रहेको बजारलाई संरक्षण गर्न पक्की पर्खाल निर्माण गर्न लागिएको हो । जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीमार्फत करिब एक करोड रुपियाँ लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट…
पुरा पढ्नुहोस » -
बिम गाउँमा पक्की पदमार्ग
म्याग्दी, जेठ ६ गते । यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताउनुभयो । “उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर…
पुरा पढ्नुहोस » -
म्याग्दीमा युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने युवक पक्राउ
जेठ ५ गते । म्याग्दीमा एक युवतीलाई ब्ल्याकमेल गरी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धको नाटक गरी युवतीसँग अस्लिल भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिँदै रकम तथा गरगहना ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका हुन । ठगी कार्यमा संलग्न भएको आरोपमा बेनी नगरपालिका–६ डम्मरा निवासी…
पुरा पढ्नुहोस » -
पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
पर्वत, जेठ ३ गते । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ गर्नुभएको हो । सामाजिक…
पुरा पढ्नुहोस » -
धवलागिरि आरोहणको ६६ वर्ष पूरा ः ७३३ जना पुगे शिखरमा
ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख ३० गते । आज मे १३ अर्थात बैशाख ३० गते संसारको सातौ अग्लो धवलागिरि हिमाल आरोहण ६६ वर्ष पूरा भएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा यो हिमाल अवस्थित छ । स्विस–अस्ट्रियन संयुक्त आरोहण दलको म्याक्स आइसेलिनको नेतृत्वमा आठ हजार एकसय ६७ मिटर अग्लो धवलागिरि हिमालमा मानव पाइला…
पुरा पढ्नुहोस » -
मगर खाम भाषा संरक्षणका लागि प्रशिक्षक तालिम सुरु
म्याग्दी,बैशाख २७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विद्यालयस्तरमा पठनपाठन सुरु गराउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । स्थानीय पाठ्यक्रम अन्तर्गत १५ विद्यालयमा मगर खाम भाषा पढाउने तयारीस्वरुप सुरु गरिएको तालिममा शिक्षकहरुलाई भाषा सम्बन्धी प्रशिक्षण दिन लागिएको हो । मगर खाम…
पुरा पढ्नुहोस »