राष्ट्रिय समाचार
संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय
१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान […]
स्वास्थ्य सामाग्री लिन आज चीन जाँदै जहाज, आधा स्वास्थ्य सामाग्री आइसकेको सेनाको भनाइ
बुधबार, जेठ १४, २०७७ नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ। चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलेबताए। ‘आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामाग्री लिएर भोलि फर्किन्छ’, सैनिक प्रवक्ता पाण्डेले भने,’चीनबाट २८.६६ टन स्वास्थ्य […]
हेटौंडाकी २५ वर्षीया महिलामा कोरोना पुष्टि
१४ जेठ, हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी […]
उचाई नाप्न सगरमाथाको चुुचुरोमा पुग्यो चिनियाँ टोली
ठ १४, २०७७ काठमाडौं : सगरमाथाको उचाई नाप्न चिनियाँ टोली सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ। चिनियाँ प्राविधिकसहितको जम्बो टोली सगरमाथामा शिखर पुगेको हो। चीनपट्टीको क्षेत्र हुँदै उनीहरु सगरमाथा पुगेका हुन्। सर्भेयर टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम रिसिभर, गुरुत्वाकर्षण मापनका लागि ग्राभिमिटर, स्नो डेफ्थ राडर र मेट्रोलोजिकल मेजरिङ इन्स्ट्रुमेन्टको प्रयोग गरी चोमोलङमा (सगरमाथा)को उचाईको पुनः […]
चट्याङ लागेर सिन्धुलीमा एकजनाको मृत्यु
जेठ १४, २०७७ सिन्धुली : चट्याङ लागेर कमलामाई नगरपालिकामा एक पुरुषको मृत्यु भएको छ। बुधवार बिहान पानीसँगै परेको चट्याङ लागि कमलामाई–४ देउरालीका ४२ वर्षीय बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार कमलामाई–६ रातामाटाका मोहन सापकोटाको घरको तेस्रो तल्ला ढलान गर्ने क्रममा उनलाई […]
बर्दियाकाे क्वारेन्टाइनमा रहेका एक पुरुषकाे मृत्यु
जेठ १४, २०७७ बर्दिया : गुलरिया नगरपालिकास्थित बबई क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका ५५ वर्षीय एक पुरुषको ज्यान गएको छ। स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार ती पुरुषको हृदयघातका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। मृतकको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले बताए। मृतक दुईदिन अघि अछाम जिल्लाबाट बर्दिया आएको बुझिएको छ। उनकाे स्वाब […]
बाग्लुङका काेराेना संक्रमितलाई धाैलागिरि अस्पताल ल्याईदै
गलुङ, १४ जेठ – बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिकाको त्रिभूवन मावि क्वारेन्टाइनमा रहेका दुइ जना र तमानखोला गाउँपालिकाको धनगौज्योती मावि क्वारेन्टाइनमा रहेका चार जनामा कोरोना संक्रमण भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला […]
भारतबाट आएका बागलुङको बडिगाड र तमानका ६ जनामा कोरोना संक्रमण पुष्टी
बुधबार, जेष्ठ १४, २०७७ बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनालाई संक्रमण देखिएको हो । जिल्लाको बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थय विज्ञान प्रतिष्ठानमा रहेको प्रयोगशाला स्रोतले जनाएको । यद्धपि प्रतिष्ठानका प्रबक्ताले भने पुष्टि गरेका छैनन् । […]
रुकुम घटना : वडाध्यक्ष र युवतीका बुबाआमासहित २० जनाविरुद्ध किटानी जाहेरी
काठमाडौं जेठ १४, २०७७ शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार […]
पाकिस्तानी जासूस भएको आशंकामा काश्मिरमा परेवा पक्राउ
विकल्प न्युज/ बेनी जेठ १४ गतेे । काश्मिरको कटुवा जिल्लास्थित गितादेवीको घरमा भेटिएको परेमा भारतीय प्रहरीलाई हस्तान्तरण गरिएको छ । २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको थियो, त्यसयता यो परेवामाथि पाकिस्तानी जासूस हुनसक्ने आरोप लागेको थियो । यो परेवाको खुट्टामा रातो रंग पोतिएको छ र नम्बर अंकित एउटा रिङ पनि लगााइएको छ । […]
थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो
काठमाडौं- जेठ १३ गते । सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै […]
लायन्सकाे साथ पाएपछि सडक मानवकाे मुहारमा खुसि ( फोटो / भिडियो)
विकल्प न्यूज/बेनी जेठ १३ गते । बेनी बजारमा बेवारिसे अवस्थामा रहेका पाँचजनालाई लायन्स क्लब अफ बेनी पिस सिटीको सहयोगले खाने र वस्ने व्यवस्था मिलाइएको छ । क्लबका पदाधिकारीहरु मंगलबार विहान उनीहरु बसेको स्थान खुल्ला मञ्च पुगेर उनीहरुलाई नुहाइदिनुका साथै सरसफाई गरेर नयाँ कपडा लगाइदिएका छन् । उनीहरु बस्ने स्थानमा नयाँ बेड विस्तारको व्यवस्था मिलाइएको छ […]
स्याङ्जामा २ जना कोरोना संक्रमण पुष्टि
१३ जेठ, पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए । दुुई जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरुलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने । […]
‘होम आइसोलेसन’मा गर्भवतीको मृत्यु, कोरोना जाँच्न स्वाब लिइयो
जेठ १३, २०७७ काठमाडौं : सप्तरीको कञ्चनरुप नगरपालिकास्थित होम आइसोलेसनमा रहेकी एकजना गर्भवतीको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका-१ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई सोमबार रातिदेखि ज्वरो आएको थियो। ज्वरोसँगै उनको श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो। उनलाई १० दिनदेखि ज्वरो […]
संघीय संसदमा राखियो नयाँ नक्सासहितको लोगो
१३ जेठ, काठमाडौं । संघीय संसदमा नेपालको नयाँ नक्सासहितको लोगो राखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सासहितको लोगो राखिएको हो । मन्त्रिपरिषदको ५ जेठको बैठकले भारतको कब्जामा रहेका नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको नयाँ नक्सा स्वीकृत गरेको थियो । सो नयाँ नक्सा ७ जेठमा भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक […]