म्याग्दी समाचार
स्तन क्यान्सर पिडित ओमकुमारी उपाध्यायलाई १० हजार रुपैयाँ सहयोग
विकल्प न्युज बेनी चैत्र २१ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीकी स्तन क्यानसर पिडित ओमकुमारी उपाध्यालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । बेनीमा विहिबार आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथि मोना हङकङका संस्थापक अध्यक्ष एवम् संरक्षक तुल्मराज राम्जाली र शान्ति कोषका अध्यक्ष राजेश शाक्यले क्यान्सर पिडित उपाध्यको आफन्त बालकृण आचार्यलाई […]
मनिपालको लापरबाही ः‘सुई लगाएको दुई मिनेटमै विरामीको निधन ।’
पोखरा, २१ चैत – पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले एक बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । बागलुङ जैमिनी–८, ढकालबारीका ७५ वर्षीय धनराज परियारको मृत्यु स्वास्थ्यकर्मीको लापरबाहीले भएको उनका छोरा केशव परियारको दावी रहेको छ । धनराजको मंगलबार साँझ ८ः३० बजे मृत्यु भएको थियो । ‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको बेडमा रहेका अर्को बिरामीको […]
आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह
विकल्प न्यूज/बेनी चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् । संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, […]
उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुहोस् ः मन्त्री थापा
विकल्प न्यूज/बेनी चैत २० गते । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सहकारीले लगानी बढाउनुपर्ने बताउनुभएको छ । सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर आर्थिक विकासमा टेवा पु¥याउनुपर्ने विचार व्यक्त गर्नभयो । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले […]
फोनिज म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न
विकल्प न्युज बेनी चैत्र २० गते । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ । संयोजक राम्जाली मगर सहित समितीको सदस्यहरुमा रञ्जना […]
सहकारी दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिता
विकल्प न्यूज/बेनी चैत २० गते । ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बेनी बचत तथा ऋण सहकारी संस्थाले नगरपालिका स्तरीय अन्तरमावि बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा माउन्ट आवाशीय मावि बेनीकी छात्रा रक्षा सुवेदी प्रथम,गलेश्वर आर्दश आ.माविकी छात्रा आरती सुवेदी द्धितिय र जामुनाखर्क माविकी छात्रा रश्मी शर्माले तृतिय स्थान हाँसिल गरेका छन् । कार्यक्रममा संस्थाका […]
सहकारी दिवसका अवसरमा पत्रकार महासंघलाई सहयोग
विकल्प न्यूज/बेनी चैत २० गते । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले स्थापना गर्न लागेको पत्रकार हितकोषका लागि जिल्ला सहकारी संघले १० हजार रुपियाँ सहयोग गरेको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा गरेको कार्यक्रममा उक्त सहयोग संघका अध्यक्ष दिपक कार्कीले महासंघका शाखा अध्यक्ष तारानाथ शर्मालाई हस्तान्तरण गर्नुभयो । साथै कार्यक्रमका अवसरमा […]
बारा र पर्साका हावाहुरी पीडितलाई दिदीबहिनीको सहयोग
विकल्प न्यूज/बेनी चैत २० गते । गत आइतवार भिषण हावाहुरीका कारण प्रभावित भएका बारा र पर्साका पीडितहरुलाई बेनीमा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा आयोजना गरेको कार्यक्रममा मुठ्ठीदान कार्यक्रम अन्तरगत संस्थाका सदस्यले जम्मा गरेको ३३ हजार ३ सय ३३ […]
जलजालमा नेकपाको एकता टुंगो लाग्यो ः अध्यक्षमा युवा नेता आचार्य चयन
विकल्प न्यूज/बेनी चैत १९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका कमिटीको अध्यक्षमा युवा नेता दिपक आचार्य (आकाश) सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मंगलबार जलजलाको पार्टी कार्यालय पर्वत बेनीमा बसेको वैठकले आचार्यको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गर्ने निर्णय गरेको हो । कमिटीको सचिवमा टुंगनाथ शर्मा पौडेल चयन हुनुभएको छ । जिल्ला संयन्त्रले […]
चिमखोलामा बृहत एकीकृत घुम्ती शिविर हुँदै
बिकल्प न्युज बेनी चैत्र १९ गते म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा एकिकृत घुम्ती शिविर हुने भएको छ । महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको पहलमा महिला ,बालबालिका तथा जेष्ठ नागरिक मनत्रालय अन्तर्गतको समाजकल्याण परिषदको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा चैत्र २१ ,२२ र २३ गते शिविरको आयोजना हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको […]
जलजलाको बनौंमा सरकारी कर्मचारीका छोराछोरी बोर्डिङमा पढाए कारवाही
विकल्प न्यूज/बेनी चैत १९ गते । पर्वतको जलजला गाउँपालिकाको ९ नम्बर वडा बनौंले सरकारी कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति बनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि बनौंले सरकारी कोषबाट तलब खाने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति बनाएको हो । गत आइतवार वडा अध्यक्ष गौबहादुर पुनको अध्यक्षतामा बसेको सर्वपक्षिय भेलाले सरकारी […]
मालिका गाउँपालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न
विकल्प न्युज बेनी चैत्र १९ गते । जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु […]
मालिका गाउँपालिकाको ४ ओखरबोटका ३५ प्रतिशत योजना सम्पन्न
विकल्प न्युज बेनी चैत्र १९ गते । मालिका गाउँपालिका –४ नं वडाको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ३५ प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाले सिफारिस गरि गाउँपालिकाबाट विनियोजन भएका २९ मध्ये ७ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष दिलिपकुमार शेरचनले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु आर्थिक […]
म्याग्दीका ११ विद्यालयमा प्रयोगशाला स्थापनाका लागि ५५ लाख
विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका ११ सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ५५ लाख रुपियाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय पोखराले उक्त बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले सवै सामुदायिक विद्यालयहरुलाई प्रस्ताव आह्वन गरेको थियो । पाँचवटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापनाका […]
म्याग्दीका स्थानीय तहमा कति भयो विकास बजेट खर्च ?
विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीका स्थानीय तहमा आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशतको हारहारीमा मात्रै विकास बजेट खर्च भएको छ । स्थानीय तहहरुले दिएको जानकारी अनुसार बेनी नगरपालिका सहित पाँचवटा गाउँपालिकामा विकास बजेट खर्चको अवस्था हेर्दा कतै उत्साह जनक त कतै निराशाजनक स्थिती देखिन्छ । कर्मचारी,दक्ष जनशक्तिको अभाव र भौगोलीक विकटता योजना कार्यान्वयका […]