म्याग्दी समाचार
साहसिक पर्यटक पर्खंदै विश्वकै दोस्रो अग्लो भनिएको बन्जी पुल
१९ साउन, गलकोट । कोभिड-१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा-बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना […]
नेपाली काँग्रेसले कार्यतालिका छोट्याएर निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने
काठमाडौँ, साउन १९ गते । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक/दुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ । […]
कालिगण्डी दोहन गर्ने लुटेराहरु रातीमा सक्रिय
गलकोट- बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले । दिनभर […]
प्रदेश सरकारबाट कटौती भएका योजना समाबेश गरिदिन गाउँपालिकाको अनुरोध
विकल्प न्यूज\बेनी साउन १५ गते । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भए सँगै म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रममा बजेट कटौती गरिएको छ । दुई वर्ष देखि निरन्तर बजेट व्यवस्थापन भई सञ्चालनमा रहेका योजनाहरुलाई प्रदेश सरकारले यसपालीको बजेटमा कटौती गरेको हो । अघिल्लो सरकारले निरन्तरता दिएको सडक,शिक्षा,खानेपानी लगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले […]
ताकम देखि बेनी आउँदै गरेको बोलेरो जिप धारापानीको उकालो भिरमा दुर्घटना
विकल्प न्यूज/बेनी साउन १५ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमबाट बेनी आउँदै गरेको बोलेरो जीप धारापानी स्थित बादिकाको भिरबाट खसेको छ । ग १ ज ६८०५ नम्बरको जीप भिरबाट खस्दा जीपमा यात्रा गरेका एक युवाको मृत्यु भएको र ८ जना घाइते भएका प्रहरीले जनाएको छ । दुर्घटनामा परेर धौलागिरि गाउँपालिका ७ ताकमका २७ वर्षीय […]
खेलकुद परिषद्को उपाध्यक्षलाई कारबाही गर्ने खेलकुद मन्त्रीकाे चेतावनी
साउन १४ गते । काठमाडौँ- गण्डकी प्रदेशका प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष नारायण पुनलाई प्रदेशका युवा तथा खेलकुद मन्त्रालयले कारबाही गर्ने तयारी गरेको छ । प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले यसअघि पनि उपाध्यक्षको उपस्थिति नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् । सामाजिक विकास मन्त्री नरदेवी पुनले आफनो पूर्व स्वकीय सचिवलाई उपाध्यक्षमा नियुक्त गरेकी थिइन् […]
सानिमा लाइफको आईपीओ आउँदै
काठमाडौँ, साउन १४ गते । सानिमा लाइफ इन्स्योरेन्सले यही साउन २० देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय अङ्कित दरका ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये तीन लाख कित्ता सेयर कर्मचारीका लागि, तीन लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५४ लाख कित्ता सेयर सर्वसाधरणको लागि छुट्याइएको […]
म्याग्दीमा थप ३२ जनामा काेराेना पुष्टि
विकल्प न्युज / बेनी साउन १३ गते । म्याग्दी मा बुधबार थप ३२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
जापानमा रहेका धाइरिङवासीले पठाए पहिरोपीडितलाई राहत
विकल्प न्यूज/जलजला साउन ११ गते । रोजगारीका क्रममा जापानमा रहेका धाइरिङवासीहरुले यहाँका पहिरोपीडितहरुलाई राहत पठाएका छन् । गत असारमा आएको बाढीपहिरोका कारण विस्थापित भएका धाइरिङ किराखोरवासीहरुको सहयोगका लागि जापानमा ३ लाख १२ हजार रुपैयाँ सहयोग रकम जुटेको हो । जापानमा रहनुभएका नवराज आचार्य र रामकृष्ण आचार्यको अगुवाईमा संकलन भएको राहत रकम आइतबार जलजला क्रियटीभ युथ […]
बेनी–जोमसोम सडक अन्तर्गत जोमसोममा कालोपत्रे
जोमसोम । साउन १० गते । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी– जोमसोम–कोरला सडक आयोजनामा ५ अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको आयोजनाले जनाएको छ। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उद्देश्यले सरकारले आव २०७३र०७४ देखि निरन्तर सडक स्तरोन्नति कार्य गर्दै आइरहेको छ। कोरला सडक विस्तारका लागि सरकारले झन्डै ६ अर्बको […]
आफन्तको स्मृतिमा पहिरो पीडितलाई सहयोग
साजन परियार/जलजला साउन १० गते । आफन्तको स्मृ तिमा यहाँको एक परिवारले पहिरोपीडितलाई राहत वितरण गरेका छन् । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ घाखेतका स्वर्गीय चन्द्रबहादर क्षेत्रीको स्मृतिमा उहाँको परिवारले बाढीपहिरो पीडितहरुलाई करिब दुई लाख बराबरको खाद्यन्न वितरण गरेका हुन । स्वर्गीय केसीको धर्मपत्नी चन्द्रकुमारी क्षेत्री,छोरा आनन्द केसी,बुहारी पार्वती केसी,छोरी विष्णु केसी र कोपिला केसीले […]
स्थानीय तहलाई साउनबाटै खर्च गर्न सुझाव
काठमाडौँ, साउन १० गते । स्थानीय तहमा आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने परम्परा हटाउन साउनको प्रारम्भदेखि नै बजेट खर्च गर्ने प्रक्रिया अगाडि बढाउन सुझाव दिइएको छ । पूर्वप्रशासकहरूले साउन महिनादेखि नै बजेट खर्च गर्ने प्रक्रिया सुरु गर्दा आर्थिक वर्षको अन्त्यमा स्थानीय तहलाई बजेट खर्च गर्ने कार्यभार कम हुने तथा योजना र विकासका कार्यक्रम निर्धारित […]
थुनिएको गुर्जाखोला बग्न थाल्यो
विकल्प न्यूज/बेनी साउन १० गते । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, उनले भने, ‘थप जोखिमको अवस्था […]
खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य
काठमाडौं, साउन ९ गते । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडाैका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) […]
म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनीयो
विकल्प न्यूज/बेनी म्याग्दी ९ साउन ।खोला थुनिएको संभावित क्षेत्र म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो ताल बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । गुर्जा […]