म्याग्दी समाचार
साउन २३ देखि देशभर मास्क अभियान
विकल्प न्यूज/काठमाण्डौं साउन २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको […]
परम्परा धान्दै मह सिकारी, मह बेचेर निजी शिक्षकको तलब
बेनी, साउन २१ गते । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण साहसिक मानिन्छ । भिर पहरामा ज्यान नै […]
आगामी ५ महिनामा १ लाख ९३ हजार बढी नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण
साउन २१, २०७८ सरकारले नेपालको कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् […]
गण्डकी नदी दोहनमा प्रयोग भएका ३२ गाडीलाई कारबाही
पर्वत : अवैध रूपमा कालीगण्डकी दोहनमा प्रयोग भएका ३२ वटा गाडीई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछिल्ला चार दिनमा नदी दोहनमा प्रयोग भएका गाडीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार साउन १६ देखि १९ सम्म अवैध रूपमा नदीजन्य पदार्थको उत्खननमा प्रयोग भएका सवारी साधनलाई नियन्त्रणको […]
बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्य सुरक्षा सामग्री वितरण
साउन २१, २०७८ नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुनः शुरुआत गरेको छ । बुधबार मात्र चारहजार १०७ मा कोरोना पुष्टि भएको थियो । दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा […]
देश कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्दै : स्वास्थ्य मन्त्रालय
काठमाडौं, साउन २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले बुधबार प्रेस ब्रिफिङमार्फत मुलुक कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको संकेत गर्नुभएको हो । उहाँका अनुसार पछिल्लो समय धेरै व्यक्ति अस्पतालमा टाउको दुखेर, सामान्य ज्वरो आएर अथवा अन्य समस्याका […]
खोप प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाट पाइने
काठमाडौं, अबदेखि कोरोनाभाइरस विरुद्ध लगाइएको खोपको प्रमाणपत्र ७७ वटै जिल्ला अस्पतालबाट पाइने भएको छ। स्वास्थ्य सेवा विभागले बुधबार सबै जिल्ला अस्पताललाई परिपत्र गर्दै खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको हो। विदेश जाने श्रमिक तथा विद्यार्थीलाई काठमाडौंमा खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।
भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि
श्रावण २०, २०७८ काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका […]
भूमि आयोग म्याग्दीको ५ महिनाको खर्च करिब १२ लाख
विकल्प न्यूज/बेनी साउन २० गते । भूमि सम्बन्धि समास्या समाधान आयोग म्याग्दीले पाँच महिनाको अवधिमा करिब १२ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७७ / ०७८ का लागि प्राप्त भएको १८ लाख ३० हजार ७ सय ३५ मध्य असार मसान्त सम्म ११ लाख ८० हजार चालिस रुपैयाँ खर्च भएको हो । जिल्ला समन्वय […]
भूमि आयोग म्याग्दीको ५ महिनाको खर्च करिब १२ लाख
विकल्प न्यूज/बेनी साउन २० गते । भूमि सम्बन्धि समास्या समाधान आयोग म्याग्दीले पाँच महिनाको अवधिमा करिब १२ लाख रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७७ / ०७८ का लागि प्राप्त भएको १८ लाख ३० हजार ७ सय ३५ मध्य असार मसान्त सम्म ११ लाख ८० हजार चालिस रुपैयाँ खर्च भएको हो । जिल्ला समन्वय […]
कोरोनाको पूर्ण खोप लगाउने जिल्ला बन्यो मुस्ताङ
विकल्प न्यूज/बेनी साउन २० गते । मुस्ताङ पनि १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने जिल्ला बनेको छ । १८ वर्ष भन्दामाथिका सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको थियो । स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्लाका १८ वर्षभन्दा माथिका ९ हजार ३०० नागरिकलाई खोप दिइएको हो । मुस्ताङमा विभिन्न […]
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला
विकल्प न्यूज/बेनी साउन २० गते । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि आज बुधबार (साउन २० गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को […]
सानिमा इन्स्योरेन्सले सर्वसाधरणहरुलाई ५४ लाख आईपीओ भोलिबाट खुला गर्ने
काठमाडौं । साउन १९ गते । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बिक्री भोलिदेखि खुला गरिने भएको छ । कम्पनीले ६० लाख कित्ता सेयर आईपीओ जारी गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत (तीन लाख कित्ता) कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको कम्पनीले जानकारी दिएको छ । बाँकी ५४ लाख कित्ता सर्वसाधरणलाई […]
कार्यदलको छलफल नसकिँदा शीर्ष नेताको बैठक अनिश्चित
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाउन नसक्दा आज बस्ने भनिएको शीर्ष नेताहरुको छलफल पछि सरेको छ । आज पनि कार्यदलको बैठक बस्ने र दस्तावेजहरूको मस्यौदा टुंगो लगाएपछि शीर्ष तहमा छलफल हुने नेताहरुले जनाएका छन् । ‘कार्यदलले अझै काम सकेको छैन, आज पनि बैठक बस्दैछ, कार्यदलले […]
उपराष्ट्रपतिसँग प्रधानसेनापति थापाको बिदाइ भेट
१९ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिदाइ भेट गरेका छन् । मंगलबार बिहान ९ बजे उपराष्ट्रपति निवासमा पुगेर थापाले बिदाइ भेट गरेका हुन् । उपराष्ट्रपतिलाई भेट्न थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई पनि सँगै लिएर गएका थिए । प्रधानसेनापति थापाको तीन वर्षे पदावधि आगामी भदौ २४ गते […]